2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सिडिएसद्धारा कर्मचारीहरुलाई क्षमता अभिबृद्धी तालिम

नारायण श्रेष्ठ । पौष १८, रामेछाप

संस्थागत बिकास संजालको समन्वयमा सामुदायिक विकास समाज मन्थली रामेछापले आफ्ना कर्मचारीहरुको लागी क्षमता अभिबृद्धी सम्बन्धी ४ दिने तालिम शुक्रबार सम्पन्न गरेको छ ।

स्थानिय बिकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरको तालिम हलमा आयोजना गरीएको तालिममा सामुदायीक बिकास समाजद्धारा संचालित बिभिन्न परीयोजनामा कार्यरत कार्यक्रम ब्यवस्थापक, लेखापाल, सहजकर्ता र संस्थाका पदाधिकारीहरु गरी ६३ जनाको सहभागीता रहेको थियो । 

तालिमको समापन पश्चात सहभागीहरुको टोलीले  सिन्धुपाल्चोकको गीरानचौरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको एकीकृत नमुना बस्तीको अध्ययन तथा अवलोकन भ्रमण समेत गरेका छन ।

सामुदायिक बिकास समाजले पछिल्लो समय भुकम्प प्रभाबितहरुको लागी काम गरिरहेकोले आफ्ना सहजकर्ताहरुले पनी उक्त नमुना बस्तीबाट केही कुरा सिकुन भन्ने उद्धेश्यले उक्त भ्रमण गराइएको भ्रमण टोलीका संयोजक एंब संस्थाका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई