मोहम्मद ईजहार शेष | पुस १८, परासी | फुटबल क्लिनिक हाम्रो टिम मैदानमा कार्यक्रम नवलपरासीमा पनि सुरु भएको छ । 

युवा र प्रहरी तथा सिमान्तकृत समुदाय बिच समन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | पुस १८, परासी | फुटबल क्लिनिक हाम्रो टिम मैदानमा कार्यक्रम नवलपरासीमा पनि सुरु भएको छ । 

युवा र प्रहरी तथा सिमान्तकृत समुदाय बिच समन्"/>

2026-09-19 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा फुटबल क्लिनिक हाम्रो टिम मैदानमा कार्यक्रम जारी

मोहम्मद ईजहार शेष | पुस १८, परासी | फुटबल क्लिनिक हाम्रो टिम मैदानमा कार्यक्रम नवलपरासीमा पनि सुरु भएको छ । 

युवा र प्रहरी तथा सिमान्तकृत समुदाय बिच समन्वय एंव सहयोग अदान प्रदानलाई अभिबृद्धि गर्ने तथा सिमान्तकृत बर्ग र महिलाको न्यायमा सहज पँहुच अभिबृद्धिका लागि फुटबल क्लिनिक कार्यक्रम सर्च फर कमन ग्राउन्डको साझेदारीमा हिमालयन सामुदायिक बिकास मञ्च हिकोडेफले कार्यक्रमको आयोजना गरेको हो । पौष १८ गतेवाट पौष २० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा विभिन्न समुदायका ६० जना युवा र २० जना प्रहरीको सहभागिता रहेको छ । 

फुटबल खेल सबैको प्रिय खेल भएको र आयोजित फुटबल क्लिनिकमा विभिन्न सिमान्तकृत वर्ग र प्रहरीको सहभागिता रहेकाले शुरक्षा र न्यायका लागि सम्पुर्णमा राम्रो सन्देश जाने साझेदार संस्था हिकोडेफका कार्यकारी निर्देशक शुरबिर स्थापीतले जानकारी दिनुभयो । कार्यक्रममा थार, मुस्लिम, मधेसी, दलित, अपाङ्ग,  तेस्रो लिङ्गि, महिला, खेलाडि, विद्यार्थि नेता, युवा क्लब र पत्रकार र प्रहरी गरि ८० जना  खेलाडिको ४ वटा टिमबिच प्रतियोगिता हुने उँहाले बताउनु भयो । 

प्रहरी र जनताको सम्बन्धलाई अझै निकट र प्रगाढ  बनाई समाजको शान्ति, शुरक्षा र न्यायमा सहयोग पुग्ने आयोजले विश्वास लिएको छ । युके एड र सर्च फर कमन ग्राउन्डको सहयोगमा र विभिन्न संस्थाको साझेदारी नवलपरासी जिल्ला सहित १२ वटा जिल्लाहरुमा फुटबल क्लिनिक कार्यक्रम आयोजना भएको हो भने दाङ्ग र रुपन्देहीमा कार्यक्रम सम्पन्न भईसकेको सर्च फर कमन ग्राउन्डकी बालिका चौधरीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो