Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
January 3, 2017 डोटी - DT, समाज

जिल्ला स्वास्थ्य कार्यालयको लापरबाहीका कारण डोटीमा औषधि अभाव

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; ">पुष १९ । डोटी । जिल्ला स्वास्थ्य कार्यालयको लापरबाहीका कारण लामो समयदेखि डोटीमा अत्यावश्यक औषधिको अभाव भएको छ । लामो समयदेखि जिल्ला स्वास्थ्य प्रमुखबिहिन हुनु, केन्द्रबाट पाउने औषधिका लागि समन्वय गर्न नसक्नु र आफैं खरिद गर्नु पर्ने औषधिसमेत जिल्ला स्वास्थ्यले ल्याउन नसक्दा अभाव देखिएको हो । अहिले डोटीका जिल्ला अस्पतालदेखि गाउँका स्वास्थ्यचौकीहरुमा औषधि नहुँदा बिरामीहरु मर्कामा परेका छन ।&nbsp;<br></p><div style="text-align: justify; "><br></div>