पुस १९, सर्लाही । सर्लाहीमा आफ्नै आमाले तीन छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेकी छन् ।

विष सेवनबाट पिपरिया गाविस–३ की रामाधार पण्डितकी श्रीमती "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९, सर्लाही । सर्लाहीमा आफ्नै आमाले तीन छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेकी छन् ।

विष सेवनबाट पिपरिया गाविस–३ की रामाधार पण्डितकी श्रीमती "/>

2026-09-12 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा आफ्नै तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या

पुस १९, सर्लाही । सर्लाहीमा आफ्नै आमाले तीन छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेकी छन् ।

विष सेवनबाट पिपरिया गाविस–३ की रामाधार पण्डितकी श्रीमती ३० वर्षीया गुन्द्रु देवी र १० वर्षीया छोरी चन्दा कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि मलंगवा लाने क्रममा बाटोमै मृत्यु भएको हो । विष सेवनबाट गुन्द्रु देवीकी १३ वर्षीया छोरी पूजा र तीन वर्षीया छोरी राधा बिरामी परेका छन् ।

उनीहरुको मलंगवामा उपचार हुन नसकेपछि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । गरिवीका कारण गुन्द्रु देवीले आफूसहित छोरीहरुलाई विष सेवन गराएको खुल्न आएको प्रहरीले जनाएको छ ।

मृतक गुन्द्रुदेवीका श्रीमान रामाधार पण्डितले गाउँघरमा ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस