2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा अज्ञात रोगले दर्जनौँ बाख्रा मरे

पुस १९ डोटी । अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका किसानका बाख्रा धमाधम मर्न थालेका छन् । स्थानीय बासिन्दाका अनुसार अहिलेसम्म बाझककानी गाविस(१ का जंगबहादुर खड्काको मात्रै ३१ बाख्रा मरसिकेका छन् । 

व्यावसायिक रुपमा फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका खड्काको बाख्रा फार्ममा पहिलो पटक मंसिर दोश्रो साताबाट रोग देखा परेको हो ।  खड्काले दुई वर्ष यतादेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । उहाँले २०७२ मा राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाबाट ७ लाख रुपैयाँ ऋण लिएर बाख्रापालन सुरु गरेका थिए । बाख्रापालनबाट राम्रो आम्दानी हुने देखिएपछि आफूले यो व्यवसाय रोजेको खड्काले बताउनु भयो । उहाँले भन्नु भयो ‘बाख्रा पालनबाट राम्रो आम्दानी देखेर ऋण लिएर फर्म खोले अहिले रोगले मर्नथाले कहाँ बाट ऋण तिरौँ भइसक्यो ।’ ujyaaloonline 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई