महेन्द्र जिसी  २० पौष   

गएको भदौमा भएको सरुवामा कर्मचारी जान नमान्दा  वाग्लुङ जिल्लाको कुश्मीसेरा क पशु सेवा केन्द्र  चार महीना यता ईन्चार्ज विहीन ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी  २० पौष   

गएको भदौमा भएको सरुवामा कर्मचारी जान नमान्दा  वाग्लुङ जिल्लाको कुश्मीसेरा क पशु सेवा केन्द्र  चार महीना यता ईन्चार्ज विहीन ह"/>

2026-09-20 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चार महीनो यता कुश्मी शेरा क पशू सेवा केन्द्र प्रमुख विहीन राजनीतीक पहुँचका आधारमा प्रमुखले जिल्

महेन्द्र जिसी  २० पौष   

गएको भदौमा भएको सरुवामा कर्मचारी जान नमान्दा  वाग्लुङ जिल्लाको कुश्मीसेरा क पशु सेवा केन्द्र  चार महीना यता ईन्चार्ज विहीन हुन पुगेको  छ । जिल्ला पशु सेवा कार्यालय पर्वतबाट सरुवा भएका वरिष्ट पशु विकास अधिकृत विष्णु बहादुर पाण्डे सेवा केन्द्रमा जान नमान्दा क वर्गको पशु सेवा केन्द्र प्रमुख विहीन हुन पुगेको हो ।  वाग्लुङ जिल्लाको उत्तरी गाविस कुश्मी सेरा रहेका कारण छिमेकी जिल्ला पर्वत मार्फत सेवा लिईरहेको  कृषकहरुले गुनसो गरेका छन ।  टाढाको बाटो लागो यात्रा गर्नु पर्ने भएका कारण पर्वतमा सेवा लिन आएको  कुश्मी सेराका पशु पालक कृषकहरुले गुनसो गरेका छन ।

    अहीले ना प्रास प्रताप पौडेलबाट काम भईरहेको  जिल्ल पशु सेवा कार्यालय वाग्लुङले जनाएको  छ ।  कार्यालय  प्रमुख गोपाल गिरीका अनुसार पर्वत बाट सरुवा भई आउनु भएका  वरिष्ठ पशु विका अधिकृत विष्णु बहादुर पाण्डेले जिल्लामा पहल गर्दा केही ढिलाई भएको हो ।  सरुवाको क्रममा कर्मचारीहरुको व्यवस्थापनमा कठीनाई भएका कारण केही महीना ढिलाई भएको भन्दै एक सातामा सधार आउने गिरीले बताउनु भयो ।  २० वर्ष देखी पर्वत जिल्लाका कार्यरत पाण्डे  सरुवा भई अन्य जिल्लामा जान नमान्दा  ग्रामीण भेगका कृषकहरुले समस्या झेल्दै आउनु परेको हो ।

राजनीतीक पहुँचका आधारमा जिल्लामा नै दशकौ विताएका पाण्डेले सुरुवा बदर गर्न खोजेका कारण पनि महीनौ सम्म  पशु सेवा क केन्द्र  ईन्चार्ज विहीन हुन पुगेको हो । गिरीले जिल्लाका कर्मचारी सेवा केन्द्रमा जान नमाने पछि   सेवा अवरुद्ध भएको बताउनु भयो । युवा लक्षीक कार्यक्रममा मानोमानी गरेका समाचार प्रकाशन भएपछि विभागले पाण्डेलाई कुश्मी शेर क  सेवा  केन्द्रमा सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो