ललित बोहरा । पुष २१ डडेल्धुरा । अमरगढी नगरपालिकाको २१ औं नगरपरिषद प्रस्तावित वजेट समावेश गर्दै चालू आर्थिक वर्ष २०७४÷७५ का लागि १३ करोड ५० लाख ७७ हजार रुपैँया वजेट प्रस्ताव गरेको छ । विहिवार सम्पन्न २१औ परिषदबाट चालु तर्फ पाँच करोड ४७ लाख र पुजिँ तर्फ सात करोड ४६ लाख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष २१ डडेल्धुरा । अमरगढी नगरपालिकाको २१ औं नगरपरिषद प्रस्तावित वजेट समावेश गर्दै चालू आर्थिक वर्ष २०७४÷७५ का लागि १३ करोड ५० लाख ७७ हजार रुपैँया वजेट प्रस्ताव गरेको छ । विहिवार सम्पन्न २१औ परिषदबाट चालु तर्फ पाँच करोड ४७ लाख र पुजिँ तर्फ सात करोड ४६ लाख"/>
2026-07-10 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अमरगढी नगरपालिकाको २१ औं नगरपरिषदसम्पन्न, साढे १३ करोड बढी बजेट प्रस्ताव

ललित बोहरा । पुष २१ डडेल्धुरा । अमरगढी नगरपालिकाको २१ औं नगरपरिषद प्रस्तावित वजेट समावेश गर्दै चालू आर्थिक वर्ष २०७४÷७५ का लागि १३ करोड ५० लाख ७७ हजार रुपैँया वजेट प्रस्ताव गरेको छ । विहिवार सम्पन्न २१औ परिषदबाट चालु तर्फ पाँच करोड ४७ लाख र पुजिँ तर्फ सात करोड ४६ लाख ७ हजार रुपैयाँ वजेट प्रस्ताव गरेको हो । कुल वजेटको ३५ प्रतिसत चालु खर्च तर्फ र ६५ प्रतिसत पुजिँगत खर्चतर्फ वजेट विनियोजन गरेको छ । अमरगढी नगरपालिकाको लागि आगामि वर्षका लागि पहिलो प्रथमिकता सडक तथा यातायात, खानेपानि, बिधुत, सिंचाई दोश्रो प्राथमिकतामा पार्क, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई सपिङ कम्पलेक्स र सुन्दर सहरको रुपमा वजेट छुट्टयाएको छ । आगामि २ वर्ष भित्रै डडेल्धुरा जिल्लालाई हरित जिल्ला रोज सिटिको रुपमा विकास घोषणा गर्ने लक्ष्यका साथ वजेट सार्र्वजनिक गरिएको कार्यकारि अधिकृत खेम वहादुर मंग्रातीले जानकारी दिएका छन ।

नगरको भौतिक पुर्वाधार अन्तरगत निर्माण कार्यक्रमहरुमा सुधार तथा विस्तारलाई निरन्तरता दिने, ढलनिकास समस्या सामाधानार्थ ढल निकासको ब्यबस्था गर्ने र पर्यटकिय क्षेत्रलाई समेटने गरि वजेट प्रस्ताव राखेको छ । प्रस्तावित वजेटमा कृषि तथा सहकारी पर्यटन युवा तथा खेलकुद, महिला, वालवालिका, जेष्ठ नागरिक, विपन्न, दलित, आदिवासी अपाङ्ग, पिछिडिएका वर्गसम्वन्धि सूचना, सञ्चार क्षेत्रको विकास शु–शासन तथा सङ्गठन सम्बन्धि कार्यक्रम राखेको छ । त्यसै गरि सामाजिक तथा टोल विकास आर्थिक प्रशासन तथा राजस्व प्रचलित निति वन वातावरण तथा सरसफाई लगायतका कार्यक्रम प्रस्तावित वजेटमा उल्लेख गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट