पुष २१ बझाङ  । जयपृथ्वी नगरपालिका बझाङको नगर परिषदको बन्दसत्र ३ दलले बहिष्कार गरेका छन । कार्यालयले आफुहरुको सहकार्य विना नै योजना छनौट गरेको भन्दै काँग्रेस, एमाले र माओवादी केन्द्रले नगर परिषदको बन्दसत्र बहिष्कार गरेको हो । ३ दिनअघि देखि संञ्चालनमा रहेको न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष २१ बझाङ  । जयपृथ्वी नगरपालिका बझाङको नगर परिषदको बन्दसत्र ३ दलले बहिष्कार गरेका छन । कार्यालयले आफुहरुको सहकार्य विना नै योजना छनौट गरेको भन्दै काँग्रेस, एमाले र माओवादी केन्द्रले नगर परिषदको बन्दसत्र बहिष्कार गरेको हो । ३ दिनअघि देखि संञ्चालनमा रहेको न"/>
२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नगर परिषदको बन्द सत्र ३ दलद्घारा बहिष्कार

२०७३, २१ पुष बिहीबार १७:०६

पुष २१ बझाङ  । जयपृथ्वी नगरपालिका बझाङको नगर परिषदको बन्दसत्र ३ दलले बहिष्कार गरेका छन । कार्यालयले आफुहरुको सहकार्य विना नै योजना छनौट गरेको भन्दै काँग्रेस, एमाले र माओवादी केन्द्रले नगर परिषदको बन्दसत्र बहिष्कार गरेको हो । ३ दिनअघि देखि संञ्चालनमा रहेको नगर परिषदको बन्दसत्रमा जयपृथ्वी नगरपालिका कार्यालयका लेखापाल पूर्ण बहादुर खडकाले जनताको माग अनुसारको नभई आफ्ना नजिकका नातेदारलाई रकम विनियोजन गरेकाले नगर परिषदको बन्द सत्र बहिष्कार गरेको नेपाली काँग्रेसका नगर अध्यक्ष हिरेन्द्र छत्यालले बताए । कार्यालयले बालबालिका शिर्शकमा आएको बजेट नियम विपरित जयपृथ्वी क्याम्पसको घेरवार गर्न योजना छनौट गरेको र करिब १ करोड बजेट कार्यालयलाई विनियोजन गरेकाले नगर परिषद बहिष्कार गरेको नेकपा माओवादी केन्ँद्रका नगर अध्यक्ष शिवराज जोशीले बताए । ३ दलका प्रतिनिधिहरुले नगर परिषदको बन्दसत्र बहिष्कार गरेपनि जयपृथ्वी नगरपालिकाले दलको प्रतिनिधिको हस्ताक्षर विना नै बजेट विनियोजन भएको सिलिङ आफ्नो सुचना पेटीमा टाँस गरेको छ । जयपृथ्वी नगरपालिकाले यसबर्ष झण्डै ६ करोड रकम विनियोजन गरेको छ । बजेट थोरै भएकाले माग अनुसारका योजनामा रकम विनियोजन गर्न नसकेकाले ३ दलका प्रतिनिधिहरुले नगर परिषद बहिष्कार गरेको जयपृथ्वी नगरपालिकाका लेखापाल खडकाले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ