महेन्द्र केसी, पर्वत । बाग्लुङकको प्रसिद्ध धार्मिक स्थल बाग्लुङ कालिकामा श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाइएको छ । बाग्लुङ भगवती गुठि व्यवस्थापन समितिले श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाएको हो । त्यस्तै औशी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, पर्वत । बाग्लुङकको प्रसिद्ध धार्मिक स्थल बाग्लुङ कालिकामा श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाइएको छ । बाग्लुङ भगवती गुठि व्यवस्थापन समितिले श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाएको हो । त्यस्तै औशी "/>
2026-09-20 03:51 AM
पर्बत - PBT

बाग्लुङ कालिका मन्दिरमा श्रावण र माघमा बलि दिन रोक

महेन्द्र केसी, पर्वत । बाग्लुङकको प्रसिद्ध धार्मिक स्थल बाग्लुङ कालिकामा श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाइएको छ । बाग्लुङ भगवती गुठि व्यवस्थापन समितिले श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाएको हो । त्यस्तै औशी र एकादशीमा समेत पशु बलि दिन रोक लगाएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । मन्दिर व्यवस्थापन समितिले यो भन्दा पहिले मन्दिर परिसरमा परेवाको बलि दिनको लागि रोक लगाएको थियो । मन्दिरमा दैनिक सयौ पशुचौपाँ, हाँस, कुखुराको बढी दिइने गरिन्छ ।्

गुठी व्यवस्थापन समितिले पहिले मन्दिरको अगाडीनै पशु तथा अन्यको बलि गरिने भएता पनि पछिल्लो समयमा बधस्थलको निर्माण गरी बदशालामानै पशु तथा अन्य पशुपंक्षीको बलि दिने ठाउँको व्यवस्थापन गरेको छ ।

मन्दिर परिसरलाई तिर्थालु तथा पर्यटकहरु व्यवस्थापन गर्नको लागि आवश्यक भौतिक पूर्वधार निर्माण कार्यालयाई समेत गुठी व्यवस्थापन समितिले निरन्तरता दिएको छ । मन्दिर परिसरको व्यवस्थापनको लागि कर्मचारीनै राखेर मन्दिरको सरसफाइ तथा अन्य कार्यहरु हुदै आइरहेका छन् । मन्दिरमा महिना दिनमानै लाखौको भेटी संकलन हुने गरेको छ ।

यसैविच मन्दिरमा पौष महिनाको तेस्रो सातमा संकलन भएको भेटी सार्वजानिकरण गरिएको छ । पौष महिनाको तेस्रो सातामा १ लाख ३८ हजार ९ सय ९६ रुपैयाँ भेटी संकलन भएको गुठी संस्थानले जनाएको छ । 

संकलित रकमको बिवरण अनुसार १५ गते ९ हजार ६ सय ६० रुपैयां, १६ गते ५५ हजार २ सय २० रुपैयां, १७ गते १३ हजार ७५ रुपैयां, १८ गते ८ हजार ७ सय ५५ रुपैयां, १९ गते २९ हजार ५ सय ६ रुपैयां, २० गते ५ हजार ६ सय ९० रुपैयां तथा २१ गते ७ हजार ९० रुपैयां जम्मा भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो