बझाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

सम्राट सिंह/पुस २२, बझाङ । मोटरसाइकल दुर्घटना हुँदा बझाङमा एक जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका २ घर भएका २३ वर्षिय कविन्द्र बम्मको बा ४४ प ५५०६ नम्बरको मोटर साइकल दुर्घटनामा मृत्यु भएको हो ।

जयपृथ्वी नगरपालिकाको भोपूरमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएको बम्मको जिल्ला अस्पतालमा उपचार हुन नसकेपनि उपचारका लागि डडेल्धुरा क्षेत्रीय अस्पतालमा लगेको थियो ।

मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाइते भएका बम्मको हिजो राती १ बजेर २० मिनेटमा डडेल्धुरा उप क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply