पुष २५, मोरङ । मोरङको मधुमल्ला-८ पिपलडाँगीमा अनौठो बाच्छी जन्मिएको छ । विष्णुकुमारी राईको घरमा पालेको लोकल गाईले ९ वेतमा दुई टाउँको भएको बाच्छी जन्माएको हो । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुष २५, मोरङ । मोरङको मधुमल्ला-८ पिपलडाँगीमा अनौठो बाच्छी जन्मिएको छ । विष्णुकुमारी राईको घरमा पालेको लोकल गाईले ९ वेतमा दुई टाउँको भएको बाच्छी जन्माएको हो । 

2026-07-11 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङको मधुमल्लामा अनौठो बाच्छीको जन्म, बाच्छी हेर्नेको घुईचो

पुष २५, मोरङ । मोरङको मधुमल्ला-८ पिपलडाँगीमा अनौठो बाच्छी जन्मिएको छ । विष्णुकुमारी राईको घरमा पालेको लोकल गाईले ९ वेतमा दुई टाउँको भएको बाच्छी जन्माएको हो । 

दुई टाउकोमा बाच्छीको दुई मुख र चार आँखा छन् । अपरेसन गरेर निकालिएको उक्त अनौठो बाच्छी हेर्नेको घुईचो लागेको छ । हेर्ने आउनेहरूले देवीको प्रकट भएको भन्दै दक्षिणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट