पर्वत । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) पर्वतको अध्यक्षमा बशन्त कुमार कर्माचार्य विजय भएका छन् । 


 प्याब्सनको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) पर्वतको अध्यक्षमा बशन्त कुमार कर्माचार्य विजय भएका छन् । 


 प्याब्सनको "/>

2026-09-19 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्याब्सन पर्वतको अध्यक्षमा कर्माचार्य विजयी

पर्वत । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) पर्वतको अध्यक्षमा बशन्त कुमार कर्माचार्य विजय भएका छन् । 


 प्याब्सनको १० औँ जिल्ला अधिवेशनको उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  समितिको वरिष्ठ उपाध्यक्ष बलराम शर्मा, तोकलाल शर्मा, इन्द्रवहादुर अधिकारी, सचिवमा रामकृष्णा रेग्मी, सहसचिवमा बिमल पौडेल, कोषाध्यक्षमा शिव सुवेदी, सहकोषाध्यक्षमा श्रीराम पराजुली विजय भएका छन् ।


त्यसैगरी  सदस्यहरुमा इन्द्रमान खत्री, दिपेन्द्र रेग्मी, क्षेत्रवहादुर राना, शेषराज राना, विष्णु सुवेदी, लिला श्रेष्ठ र हिरा श्रेष्ठ रहेका छन् । त्यस्तै सोही भेलाले हिमवहादुर पौडेल क्षेत्रीको नेतृत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा केशवराज पुरी, यामप्रसाद शर्मा रहेका छन् । भेलाले लेखा समितिमा भोलानाथ सुवेदी, नारायण पौडेल, रामचन्द्र शर्मा, भरत काफ्ले र मनोज थापालाई चयन गरेको छ ।


कार्यक्रमको उद्घाटन गदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का महासचिव डिके ढुङगानाले गरेका    थिए । 


उनले  नीजि विद्यालयले सामुदायिक विद्यालय संग नभएर अन्तरराष्टिूय स्तरका विद्यालयसंग प्रतिष्पर्धा गरिरहेको बताए । उनले      राज्यले निजि र सामुदायिक विद्यालयले दुईवटा आँखाले हेर्ने गरेका कारण द्वन्द्व वढेको जिकिर गरे । 


सोही कार्यक्रमको अबसरमा १० बर्ष भन्दा बढि संस्थागत विद्यालयमा सेवा गरे वापत १ सय ४ जना शिक्षकहरुलाई सम्मान     गरिएको छ ।


 प्याव्सनले संस्थागत विद्यालयका प्रिन्सीपल र पर्वत प्याव्सनको भवन निर्माणमा सहयोग पु¥याउने संस्थागत विद्यालयलाई समेत सम्मान गरेको थियो । हिमबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो