2026-09-18 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दमौलीबाट पोखरातर्फ आउदै गरको मिनीबस दुर्घटना, १९ जना घाइते

पुस २७, तनहुँ | दमौलीबाट पोखरातर्फ आउदै गरको मिनीबस शुक्लागण्डकी–१, हलेदीमा दुर्घटना हुदा १९ जना घाइते भएका छन् । घाइतेहरु मध्य १५ जनाको सामान्य उपचारपछि घर फर्किएका छन् ।

घाईतेहरु लमजुङ कोल्की गाविस–५ बस्ने २२ वर्षिय रमिता गुरुङ, स्याङ्जाकी ४५ वर्षिय प्रतिमा गुरुङ र शुक्लागण्डकी नगरपालिका–१ बस्ने ४० वर्षिय देउमाया गुरुङको क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । यसैगरी मुस्ताङ घर भई हाल पोखरा बस्दै आउनुभएकी २५ वर्षिय राखि गुरुङको तनहुँ सेवा हस्पिटलमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको ईलाका प्रहरी कार्यालय बेलचौताराका असहि मा प्रसाद ढकालले जानकारी दिनुभयो ।

घाईतेहरुको अवस्था सामान्य रहेको छ । दिउँसो पोखरा जादै गरेको ना ४ ख ७५२४ नम्बरको बसको पट्टा भाचिएर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई