प्रभात सुवेदी । पौष २८, बर्दिया ।
जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत न्यून आर्थिक अवस्था भएका बालबालिकाहरुलाई महिला तथा बालबालिका कार्यालय अन्तर्गत जिल्ला बाल कल्याण समितिमार्फत न्यानो कपडा तथा पि–फर्महरु वितरण गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । पौष २८, बर्दिया ।
जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत न्यून आर्थिक अवस्था भएका बालबालिकाहरुलाई महिला तथा बालबालिका कार्यालय अन्तर्गत जिल्ला बाल कल्याण समितिमार्फत न्यानो कपडा तथा पि–फर्महरु वितरण गरिएको छ ।

2026-07-11 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

न्यानो पाइयो अब के चाहियो !

2017-01-12

प्रभात सुवेदी । पौष २८, बर्दिया ।
जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत न्यून आर्थिक अवस्था भएका बालबालिकाहरुलाई महिला तथा बालबालिका कार्यालय अन्तर्गत जिल्ला बाल कल्याण समितिमार्फत न्यानो कपडा तथा पि–फर्महरु वितरण गरिएको छ ।


जिल्लाभरी रहेका १४ ओटा मदरसाहरुमा अध्ययनरत बालबालिकाहरुका लगि पि–फर्म उपलब्ध गराइएको र विहिबार सदरमुकाम स्थित बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एक, दुई र तीनका १३ जना बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरिएको महिला विकास अधिकृत गिरा कुमारी बस्नेतले बताउनुभयो ।

 
महिला विकास अधिकृत बस्नेतले आफै उपस्थित भई आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
यसरी विद्यालयमा अध्ययनरत बालबालिकाहरुले न्यानो कपडा पाएपछि उनीहरुलाई अध्ययन कार्यमा सहज हुने र विद्यालय नियमित आउने भएकाले महिला तथा बालबालिका कार्यालय जिल्ला बाल कल्याण समितिलाई प्रधानाध्यापक भेजेन्द्रबहादुर थापाले विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।


यसैबीच बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा बुधबार सञ्चालन गरिएको विद्यालय स्तरीय विभिन्न सहकार्यकलापमा विजयी बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट