पर्वत । शहिद हरिदत्त तिवारीको १४औं पुण्य तीथिमा पर्वत जिल्लाको शंकरपोखरी गा.वि.स.मा शनिवार एक स्मृतिसभा सम्पन्न भएको छ । कार्यक्रम शहिद हरिदत्त स्मृती प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा ५ लाखको अक्षयकोषको स्थापना भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । शहिद हरिदत्त तिवारीको १४औं पुण्य तीथिमा पर्वत जिल्लाको शंकरपोखरी गा.वि.स.मा शनिवार एक स्मृतिसभा सम्पन्न भएको छ । कार्यक्रम शहिद हरिदत्त स्मृती प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा ५ लाखको अक्षयकोषको स्थापना भएक"/>

2026-09-20 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१४औं स्मृती दिववसमा ५ लाखको अक्षयकोष स्थापना


पर्वत । शहिद हरिदत्त तिवारीको १४औं पुण्य तीथिमा पर्वत जिल्लाको शंकरपोखरी गा.वि.स.मा शनिवार एक स्मृतिसभा सम्पन्न भएको छ । कार्यक्रम शहिद हरिदत्त स्मृती प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा ५ लाखको अक्षयकोषको स्थापना भएको हो । 

स्थानीय त्रिभुवन उच्च मा.वि. सहित स्थानीय अन्य दुई मा.वि. मा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको हो । सहिद पुत्र गंगाधर तिवारीले उक्त अक्षयकोषको स्थापना गरेका हुन् ।उक्त अक्षयकोषको व्याज आम्दानीवाट विद्यालयमा पढने अति विपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सहयोग गरिने शहिदका सुपुत्र गिरिराज तिवारीले सहारान्यूजलाई जानकारी दिए । 


यसै गरी सो अवसरमा शहिद परिवारको तर्फवाट शंकरपोखरी भुमेकोट मन्दिरमा  गेट निमार्णथ ५१ हजार रुपैयाँ समेत नगद सहयोग प्रदान गरिएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस, पर्वतका सभापति खीम प्रसाद भुषालले नेपालीको चाहना वमोजिम निर्माण भएको संविधानको कार्यान्वयन र प्राप्त उपलव्धीको रक्षा गर्न हरेक तहका निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउनु पर्नेमा जोड दिए ।


 यसैगरी नेपाली काँग्रेस पर्वतका सचिव विश्व प्रसाईले नेपालको राष्ट्रियता र नेपालीको स्वाभिवानका लागि इतिहासका हरेक राजनीतिक मोडमा नेपाली काँग्रेसको नेतृत्वदायी भुमिका रहेको वताउदै वर्तमान सरकार माओवादी केन्द्रको नेतृत्व भए पनि नेपालको संविधानको कार्यान्वयनको नेतृत्व काग्रेसले लिएको बताए । संविधान शंसोधनले राष्ट्रियता खतरामा पर्न लागेको भन्ने प्रतिपक्ष पाटीको आरोपको खण्डन गर्दै उनले वर्तमान संविधानलाई सवै नेपाली विच सर्वस्वीकार्य वनाउनका लागि एमाले लगायतका दलहरुले पुर्व सहमती जनाएका अन्तरवस्तुहरुलाई समावेश गरी संविधानको संशोधन प्रस्ताव अगाडी वढाइएको वताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो