2026-09-19 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

दुर्घटनामा घाइते मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु

माघ ६, मोरङ । मोरङको टंकिसिनुवारीमा मंगलबार राती मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालक सुनसरी सोनापुर बस्ने अन्दाजी ३२ वर्षिय श्रीप्रसाद विश्वासको उपचारकाक्रममा बुधबार विहान मृत्यु भएको छ । 

को ११ प ४७११ नम्बरको मोटरसाइकलमा सवार विश्वास मंगलबार राती ९ बजेतिर टंकिसिनुवारी ७ मा दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारकालागी विराट नर्सिङ होम ल्याइएको थियो  ।

यता पूर्व पश्चिम लोकमार्ग अन्तरगत मोरङको पथरी-शनिश्‍चरे नगरपालिका ३ जयचौकमा बुधबार बिहान को ६ प ८४१२ नम्बरको मोटरसाइकलले ठक्कर दिएर साइकलयात्री सोही नगरपालिका २ बस्ने ५० वर्षिय देवीप्रसाद पौडेल घाइते भएका छन । घाइतको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई