२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रहरी जवान आधारभुत तालिम दिक्षान्त समारोह बर्दघाटमा सम्पन्न

२०७३, ६ माघ बिहीबार १२:४८

रामु भुषाल/माघ ६, बर्दघाट । शसस्त्र प्रहरी बल युक्ती तालम महा विद्यालय बर्दघाट नवलपारसीको आयोजनामा सिसं २२५ ख शसस्त्र प्रहरी जवान आधारभुत तालिम दिक्षान्त समारोह आज विद्यालयमा सम्पन्न भएको छ । 

शसस्त्र प्रहरी नायक महानिरिक्षक राम सरण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न दिक्षान्त समारोहमा २०७२ फागुन १६ गतेदेखी सुरु भएको तालिमको १० महिनाको तालिम पश्चात प्रशरी जवानहरु दिक्षित भएका हुन । 

कुल ९९ सय सहभागि मध्य तालिमको दौरानमा विभिन्न कारणले तिन जना तालिमबाट घट्न गइ ९६ जनाले सफलतापुर्वक तालिम सम्पन्न गरेका छन । उक्त समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै शसस्त्र प्रहरी नायक महानरिक्षक राम सरण पौडेलले शसस्त्र प्रहरी एक अर्ध सैनिक संगठन भएको र जस्तो सुकै विषम परिस्थितीमा पनि देश र जनताका लागी समर्पित भइ कार्य गर्दै आएको शसस्त्र प्रहरी अब पनि आफुभन्दा माथि उठी देश र जनताका लागी सदैव लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा शसस्त्र प्रहरी बरिष्ट परिक्षक विद्यालयका समादेसक गोविन्द क्षेत्रीले दिक्षित जवानलाई सपथ गराउदै राष्ट्रको कुना कुनामा पुुगी शसस्त्र प्रहरीले विकास निर्माणदेखी आम जन गुनासा र जनताका पिरमर्कामा सदैव साथ दिएको र आगामी दिनमा पनि शसस्त्र प्रहरी जनताका लागी  सहयोगन गर्न कुनै कसर बाकी नछोड्ने बताउनुभयो । 

कार्यक्रममा स्वागत मन्तब्य सहित तालिम सम्बन्धी र सांगठनिक प्रतिबेदन शसस्त्र प्रहरी उपरिक्षक विद्यालयका सह समाबेसक नवराज अर्यालले प्रस्तुत गर्नुभयो । २०५८ साल बैशाख २५ गते सिन्धुपाल्चोक जिल्लाको ठुलो पाखर गाविस डाडा पाखरमा रहेको नेपाल प्रहरीको तत्कालिन शसस्त्र प्रहरी तालिम महा विद्यालय नै शसस्त्र प्रहरी बलमा हस्तान्तरित भइ २०५८ साल फागुन नौ गते डाड पाखरबाट कास्कीको पोखरा उपमहानगरपालिका १८ लामपाटनमा स्थानान्तरण भइ २०६१ मसिंर १६ गते मन्त्रि स्तरको निर्णय अनुसार नवलपरासी जिल्लाको साविक माकर गाविस वडा नम्बर ४ हाल बर्दघाट ४ मा स्थानान्तरण भइ शसस्त्र प्रहरी बल युक्ती तालिम महाविद्यालय सञ्चालन भइरहेको छ ।

 विद्यालयले पशिक्षण ब्यवस्थापन, दक्ष जनशक्ती उत्पादन गर्न आधारभुत तालिम र विभिन्न पेसागत उन्नत तालिमहरु सञ्चालन गर्दै आइरहेको छ । दिक्षान्त समारोहमा पशिक्षार्थीहरुले आ आप्नो कला कौशल, कवाज लगाएत प्रदर्शन गरेका थिए । 

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा नियका प्रमुख, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, प्रशिक्षार्थीको अभिभावक, पत्रकार लगाएतको उपस्थिती रहेको रहेको कार्यक्रमको सञ्चालन शसस्त्र प्रहरी निरिक्षक भिमसेन बोहोराले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ