2026-11-02 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा दुई मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

माघ ७, भक्तपुर । चाँगुनारायण नगरपालिका– १ पिखेलमा आज मध्याह्न १२ बजे दुवैतर्फबाट तीव्र गतिमा आएका दुई मोटरसाइकल ठक्कर खाँदा खोरिया गाउँका ३६ वर्षीय बाबुलाल तामाङको मृत्यु भएको छ।

बा ४३ प ८१०८ नं को मोटरसाइकल र विपरित दिशाबाट आएको बा ४० प ३३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बा ४३ प ८१०८ नं को मोटरसाइकल चालक सोही नगरपालिकाका तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग ब्यासीका प्रहरी नायब निरीक्षक रत्न थापाले अर्का मोटरसाइकल चालक सोही नगरपालिका, पिखेल बस्ने २१ वर्षीय विवेक खत्री भने गम्भीर घाइते भएकामा भक्तपुर अस्पतालमा प्रारिम्भक उपचार गरी थप उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको बताए । तामाङ शव भने भक्तपुर अस्पतालमै राखिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द