2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुरक्षाकर्मीले जोगायो आगलागीबाट उग्रतारा मन्दिरलाई

ललित बोहरा, माघ ७, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम देखि करिब ५ किलोमीटर पश्चिमपट्टी रहेको सुदुरपश्चिकै प्रसिद्ध उग्रतारा मन्दिर परिसरमा सुरक्षाकर्मीले आगलागि हुनबाट जोगाएको छ । शुक्रबार मध्यान्ह् मन्दिरमा भइरहेको बिवाहमा सहभागी यूवाहरुले ननिभाई फालेको चुरोटको ठुटाबाट सल्केको आगोले उग्रतारा परिसरमा रहेका स–साना बोट–बिरुवाहरु जलेर नष्ट भएका छन ।

मन्दिरको पर्खाल सम्म आगो पुग्ने समयमा नेपाल प्रहरी र श–सस्त्र प्रहरी डडेल्धुराले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बिभिन्न दिवस तथा जन्म जयन्तीको अबसरमा गरीएका बृक्षारोपण आगोले जलेर नष्ट भएको उग्रतारा क्षेत्र बिकास समीती अध्यक्ष तेज साँकीले जानकारी दिनुभएको छ । सुरक्षाकर्मीहरुको टोली समयमै त्यहाँ नपुगेको भए थप क्षती हुन सक्ने अध्यक्ष साँकीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो