मोहम्मद ईजहार शेष/माघ ७, नवलपरासी । श्रिलंकाका प्रहरी महानिरिक्ष आईजीपी जय सुन्दराले आज भगवान गौतम बुद्धको एक मात्र अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/माघ ७, नवलपरासी । श्रिलंकाका प्रहरी महानिरिक्ष आईजीपी जय सुन्दराले आज भगवान गौतम बुद्धको एक मात्र अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तु"/>

2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

श्रिलंकाली आईजीपीद्धारा रामग्राम स्तुपको अवलोकन


मोहम्मद ईजहार शेष/माघ ७, नवलपरासी । श्रिलंकाका प्रहरी महानिरिक्ष आईजीपी जय सुन्दराले आज भगवान गौतम बुद्धको एक मात्र अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तुपको अवलोकन गर्नु भएको छ । 

आईजीपी सुन्दरालाई रामग्राम स्तुप संरक्षण तथा बिकास संस्थाका अध्यक्ष सम्भु उपाध्याय रामग्राम बौद्ध समाजका अध्यक्ष शिवशंकर हरिजनले स्वागत गर्नु भएको थियो । स्तुपको अवलोकन गर्दै उँहाले संरक्षण र बिकास हुन नसकेको भन्दै चिन्ता ब्यक्त गर्नु भयो । 

स्थानीयसँग कुरा गर्दै आईजी पी सुन्दराले स्तुपको संरक्षण र बिकासका लागि नेपाल सरकारको चासो हुनु पर्ने बताउनु भयो । नेपाल सरकारले रामग्राम स्तुपको बिकासका लागि लुम्बििनि बिकास कोषलाई जिम्मा दिएको छ । 

तर कोषद्धारा रामग्राम स्तुपको बेवास्ताका कारण यँहा पुर्वाधार बिकास हुन सकेको छैन । रामग्राम स्तुपमा आन्तरीक तथा बाह्य प्रयटक र राजनितिक दलका प्रमुखहरुको आगमन हुने गरेपनि स्तुपको बिकासमा केही फरक देखिन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा