पर्वत । जिल्लाको तिलाहार गाविसमा स्थानीय शान्ति समितिको गाविस स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने गरेका सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्न उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । शान्ति स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लाको तिलाहार गाविसमा स्थानीय शान्ति समितिको गाविस स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने गरेका सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्न उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । शान्ति स"/>
२०८३, ८ बैशाख मंगलवार
पर्बत - PBT

तिलाहारमा शान्तिसमितिको गाविस स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७३, ८ माघ शनिबार ०९:३३

पर्वत । जिल्लाको तिलाहार गाविसमा स्थानीय शान्ति समितिको गाविस स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने गरेका सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्न उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । शान्ति समिति तिलाहारको आयोजनामा भएको उक्त कार्यक्रममा शान्ति स्थापनाको लागि समाजमा हुने विभेद, कुरुति कुसंस्कार, अन्धपरम्परा लगायतका समाजलाई व्यथिथिमा लैजाने तत्वहरुको अन्त्य गर्दै  अगाडी बढ्नुपर्नेमा जोड दिइएको थियो ।

नागरिक सचेतना र दिगो विकासको सम्बाहका रुपमा रहेको स्थायी शान्तिको आवश्यकता रहेको जानकारी गराउनको लागि उक्त प्रशिक्षण कार्यक्रमको आयोजना भएको  स्थानीय शान्ति समित पर्वतका सचिव किशोर सुवेदीले जानकारी दिए । 

कार्यक्रममा बोल्दै शान्ति समिति पर्वतका संयोजक सोमलाल आचार्यले शान्ति स्थापनाका लागि सबैको भूमिका महत्वपूर्ण हुने भएकाले एकजुट हुन सबैलाइ अनुरोध गरे । उनले दिगो शान्ति स्थापनाबाटनै  समाजको विकास हुने भन्दै दिगो शान्ति स्थापनाको लागि सवै एक हुनुपर्नेमा जोड दिए ।

 कार्यक्रममा प्रशिक्षण शान्ति समितिका पूर्व संयोजक गोविन्द पहाडीले गरेका थिए ।  तिलाहार गाविस संयोजक नन्दलाल सुवेदीले अध्यक्षता भएको उक्त कार्यक्रमको संचालन विष्णु तिम्लसिनाले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ