ललित बोहरा । माघ ८ डडेलधुरा । डडेल्धुराको इलाका नम्बंर ३ को इलाका परिषद स्थानीयहरुले बहिष्कार गरेका छन् । स्थानीय तह पुर्नः संरचना आयोगले डडेल्धुरा जिल्लामा सात वटा स्थानीय तह बनाउने नियर्णमा साविकको इलाकामा रहेका मष्टामाण्डौ, बेलापुर र नबदुर्गा गाबिसलाई टुक्रा–टुक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । माघ ८ डडेलधुरा । डडेल्धुराको इलाका नम्बंर ३ को इलाका परिषद स्थानीयहरुले बहिष्कार गरेका छन् । स्थानीय तह पुर्नः संरचना आयोगले डडेल्धुरा जिल्लामा सात वटा स्थानीय तह बनाउने नियर्णमा साविकको इलाकामा रहेका मष्टामाण्डौ, बेलापुर र नबदुर्गा गाबिसलाई टुक्रा–टुक्र"/>
2026-07-11 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको इलाका नम्बर ३ को इलाका परिषद स्थानीयद्धारा बहिष्कार

ललित बोहरा । माघ ८ डडेलधुरा । डडेल्धुराको इलाका नम्बंर ३ को इलाका परिषद स्थानीयहरुले बहिष्कार गरेका छन् । स्थानीय तह पुर्नः संरचना आयोगले डडेल्धुरा जिल्लामा सात वटा स्थानीय तह बनाउने नियर्णमा साविकको इलाकामा रहेका मष्टामाण्डौ, बेलापुर र नबदुर्गा गाबिसलाई टुक्रा–टुक्रा पारेको भन्दै परिषद बहिष्कार गरेको स्थानीयले जानकारी दिएका छन । स्थानियहरुले गाउँपालिकाको केन्द्र मणिलेकमा भएकोमा समेत आपत्ति जनाएका छन । साथै आफ्नो माग पुरा नभए सम्म इलाका परिषद बहिष्कार गरिने स्थानीयहरुको भनाई छ । इलाका नम्बर ३ भित्रका योजना छनोट गर्ने उद्देश्ले जिल्ला बिकास समिती डडेल्धुराले परिषदको आयोजना गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट