2026-07-24 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा औद्योगिक व्यापार मेला आयोजना हुदै

पुस २९, परासी । नवलपरासी उद्योग
बाणिज्य संघले पश्चिमाञ्चल स्तरीय ब्यापार मेला लगाउने भएको छ । मधेश आन्दोलन र भारतीय नाकाबन्दीको
मारबाट ब्यापारी तथा सर्ब साधारण थलीयको समयका बाबजुद पनि उद्योग बाणिज्य संघले ब्यापार मेला लगाउने
भएको हो ।
आउदो माघ २९ देखी ११ गते सम्म मेला संचालन हुने छ । बुधबार चेम्बर भबन परासीमा आयोजीत
पत्रकार सम्मेलनमा जिल्लाका उत्पादित बस्तुहरुलाई प्रबद्र्धन गर्ने र व्यवसाय व्यपार फस्टाउने उद्देशयले
मेला आयोजना गरिदै संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।


गत २०६७ सालमा पनि बिभन्न अबरोधका बिच संघले पहिलोे पटक मेला लगाएको थियो । । सो
मेला सदरमुकाम परासीमा लगाईएकोमा यस पटक भने प्रतिकुल राजनीतिक परिस्थितीलाई मध्यनजर गरी सदरमुकाम परासी
भन्दा नौ किलोमीटर उत्तर हाईवे क्षेत्र स्थित सुनवल नगरपालीकामा मेला लगाईने संघका अध्यक्ष थापाले
जानकारी दिएका छन ।

कृर्षि, पर्यटन, उद्योग, ब्यापार
प्रबर्धन, तथा सूचना प्रबिधिलाई समेटेर मेला आयोजना गरीएको पत्रकार सम्मेलनमा माहा सचिव गिरीराज
पाण्डेले जानकरी दिएका छन । मेलामा ३ सय स्टलहरु रहने छन तथा नेपाल तथा भारतका गरी तिन लाख दर्शकले मेला
अवलोक गर्ने र ७ करोड बराबरको आर्थिक कारोबार समेत हुने संघको अपेक्षा रहेको संघका बरिष्ठ उपाध्यक्ष
नरेन्द्र कुमार गुपताले जानकारी दिनु भयो ।

मेला
संचालनकालागी ६५ लाख खर्च हुने अनुमान गरीएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । मेलामा तयारी
पोशाक, जुत्ता छाला र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपयोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु,
खाद्य परीकार, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु,
पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धनका स्टलहरु राखिने माहा सचिव पाण्डेले बताएका छन ।


मेला आउने दर्शहरुलाई बिभिन्न धार्मीक तथा पर्यटकीय क्षेत्रको अबलोकन
गराईने मेला आयोजकले जनाए । मेलामा राष्टिय तथा स्थानीय कलाकारको सास्कृतिक कार्यक्रम आयोजना गरिने
पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेला सफल पार्न विभिन्न १९ वटा उप समिति गठन गरिएको जनाइएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक