पर्वत । शंकरपोखरी गाविस पूर्णखोपयुक्त गाविस घोषणा भएको छ । शंकरपोखरी गाविसका सवै बालबालिकाहरुमा पूर्व खोप लगाइएको र खोपको सुनुश्चित भएको पाइएपछि ३३ औं पूर्णखोप युक्त गाविस घोषणा गरिएको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । शंकरपोखरी गाविस पूर्णखोपयुक्त गाविस घोषणा भएको छ । शंकरपोखरी गाविसका सवै बालबालिकाहरुमा पूर्व खोप लगाइएको र खोपको सुनुश्चित भएको पाइएपछि ३३ औं पूर्णखोप युक्त गाविस घोषणा गरिएको हो ।

2026-09-20 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शंकरपोखरी पुर्ण खोप शुनिश्चित घोषणा

पर्वत । शंकरपोखरी गाविस पूर्णखोपयुक्त गाविस घोषणा भएको छ । शंकरपोखरी गाविसका सवै बालबालिकाहरुमा पूर्व खोप लगाइएको र खोपको सुनुश्चित भएको पाइएपछि ३३ औं पूर्णखोप युक्त गाविस घोषणा गरिएको हो ।

क्षेत्रीय खोप निर्देशनालयका प्रमुख नन्दलाल सिकर्मीले बच्चा जन्मिएको १५ महिनासम्म विभिन्न  ११ रोगविरुद्धका ८ खोप लगाउनु पर्ने बताए । उक्त ११ खोप सरकारले निशुल्क उपलब्ध गराएको भन्दै सिकर्मीले खोप लगाउनको लागि कन्जुसाइ गर्न नहुने बताए । नेपालमा अझै पनि ३ प्रतिशत बालबालिका खोपको पहुँचबाट बाहिर रहेको उनले बताए ।

जिल्ला खोप सुपरभाईजर देवेन्द्र गुरुङले बालबिालकालाई अनिवार्य खोप लगाउनुपर्नेमा प्रतिबद्धता गराएका थिए ।  स्थानीय विकास अधिकारी युवराप पौडेलद्वार हस्ताक्षरित प्रमाण पत्र गाविस सचिव रमानान्द चौधरीलाई हस्तान्त्रण गरेर गाविसलाई पुर्ण खोप शुनिश्चित भएको प्रमाणित गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो