२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बाघको छाला सहित एक जना पक्राउ

२०७२, १२ माघ मंगलवार ११:४१

दयाराम आचार्य/ माघ १२, नवलपरासी । नवलपरासीको पक्लिहवाबाट बाघको छाला सहित
एक जना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यलय नवलपरासीले दिएको जानकारी अनुसार कार्यलयमा प्राप्त
बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय बेलाटारी बाट प्रहरी निरिक्षक महेन्द्रप्रसाद उपाध्यायको
नेतृत्वमा खटेको प्रहरी टोलीले नवलपरासीको पक्लिहवा २ रामनगर बस्ने बर्ष ६१ का जंग बहादुर खवासलाई
पक्राउ गरेको हो ।
pakrau nawalparasi
प्रहरीका अनुसार खवासको घरमा रहेको टिनको
बाकस भित्र बोराले बाधि लुकाई राखेको २ मिटर ७० सेन्टिमिटर लम्बाई र ८८ सेन्टिमिटर चौडाई भएको खैरो
,रातो,सेतो,कालो पाटा भएको पाटे बाघको छाला सहित खवासलाई पक्राउ गरीएको हो ।

tiger
बरामद छाला र पक्राउ परेका जंगबहादुर खवास लाई आबश्यक कार्वाहीको
लागी जिल्ला वन कार्यालय नवलपरासीमा बुझाईएको जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रहरी नायब उपरीक्ष्ँक
अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !