पर्वत । बाजुङ १ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा अन्तरविद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

 अतिरिक्त क्रियाकलापका कारण नियमित पठन पाठनमा पर्ने सकारात्मक प्रभाव विषयमा युवाहरु विच वक्तृत्वकला प्रतियोगि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बाजुङ १ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा अन्तरविद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

 अतिरिक्त क्रियाकलापका कारण नियमित पठन पाठनमा पर्ने सकारात्मक प्रभाव विषयमा युवाहरु विच वक्तृत्वकला प्रतियोगि"/>

2026-09-20 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरस्वती माविमा खुल्ला बक्तृत्वकला सम्पन्न

पर्वत । बाजुङ १ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा अन्तरविद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

 अतिरिक्त क्रियाकलापका कारण नियमित पठन पाठनमा पर्ने सकारात्मक प्रभाव विषयमा युवाहरु विच वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

सीड नेपालद्धारा आयोजित वक्तृत्वकला प्रतियोगितामा सरस्वती मा.वि.का सन्तोष रेग्मी प्रथम, महेन्द्र शिखरी मा.वि.का विवेक क्षेत्री द्धितिय, न्यूकोट कालिका युवा समूहका मोनिका चापागाई तृतिय र सरस्वती मा.वि.का करण बहादुर दर्जि सान्तवना भएका थिए । 

कार्यक्रममा गोविन्द पहाडीले जसरी हरेक सानो दाना बीउमा रुख बन्ने क्षमता हुन्छ त्यसै गरि हरेक व्यक्तिमा फरक फरक क्षमता हुन्छ भन्दै त्यो क्षमता प्रस्फुटन गराउनका लागि नियमित पठन पाठनका अतिरिक्त अन्य गतिविधिको विशेष महत्व हुन्छ भन्दै युवा विद्यार्थीहरुलाई जिज्ञासु बन्न आग्रह गरे ।

 कार्यक्रममा विश्वज्योती मा.वि. शिल्मीका पूर्व प्रधानाध्यापक चुडामणी सुवेदी, सरस्वती मा.विका प्राधानाध्यापक चन्द्र प्रसाद पौडेल लगायतले आफ्नो धारणा राखेको थिए भने कार्यक्रमको सञ्चालन सयपत्री युवा समूहका अर्जुन परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो