१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

चिसापानी सामुदायिक वन उपभोक्ता समुहको १३ औ सातौ अधिबेशन सम्पन्न

१९ माघ २०७२, मंगलवार १२:५७

माघ १९, नवलपरासी । चिसापानी सामुदायिक वन
उपभोक्ता समुह बर्दघाट–२ चिसापानीको १३ औ साधारण सभा एंव सातौ अधिबेशन मंगलवार चिसापानीमा सम्पन्न भएको
छ ।

साधारणसभा उद्घाटन सत्रमा बोल्दै जिल्ला वन कार्यालय
नवलपरासीका वन अधिकृत दुर्गा बहादुर कार्कीले सामुदायिक वन समुदायकै वन रहेको उल्लेख गर्दै सामुदायिक
वनको संरक्षण र उपभोग समुदायले नै गर्ने बताउनुभएको छ ।

अधिकृत
कार्कीले गाउ तथा नगरलाई हरियाली बनाउनका लागि जिल्ला वन कार्यालय सहकार्य गर्न तयार रहेको जानकारी
दिनुभयो ।

चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष
यमबहादुर थापाको अध्यक्षता सचिव होमबहादुर गुरुङको संचालनमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय
बर्दघाटका प्रहरी निरिक्षक श्याम कृष्ण के.सी.गिता चौधरी,दिपप्रकाश लोहनी, कमल पराजुली लगायतले शुभकामना
ब्यक्त गर्नुभएको थियो ।

अधिबेशनले नया नेतृत्व चयन गर्दैछ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का