2026-06-29 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

चिसापानी सामुदायिक वन उपभोक्ता समुहको १३ औ सातौ अधिबेशन सम्पन्न

माघ १९, नवलपरासी । चिसापानी सामुदायिक वन
उपभोक्ता समुह बर्दघाट–२ चिसापानीको १३ औ साधारण सभा एंव सातौ अधिबेशन मंगलवार चिसापानीमा सम्पन्न भएको
छ ।

साधारणसभा उद्घाटन सत्रमा बोल्दै जिल्ला वन कार्यालय
नवलपरासीका वन अधिकृत दुर्गा बहादुर कार्कीले सामुदायिक वन समुदायकै वन रहेको उल्लेख गर्दै सामुदायिक
वनको संरक्षण र उपभोग समुदायले नै गर्ने बताउनुभएको छ ।

अधिकृत
कार्कीले गाउ तथा नगरलाई हरियाली बनाउनका लागि जिल्ला वन कार्यालय सहकार्य गर्न तयार रहेको जानकारी
दिनुभयो ।

चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष
यमबहादुर थापाको अध्यक्षता सचिव होमबहादुर गुरुङको संचालनमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय
बर्दघाटका प्रहरी निरिक्षक श्याम कृष्ण के.सी.गिता चौधरी,दिपप्रकाश लोहनी, कमल पराजुली लगायतले शुभकामना
ब्यक्त गर्नुभएको थियो ।

अधिबेशनले नया नेतृत्व चयन गर्दैछ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी