2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रथम इन्डो नेपाल कार र्याली विराटनगरमा हुने

माघ ११, विराटनगर | बिराटनगरमा आगामी माघ १६ गते प्रथम इन्डो  नेपाल कार प्यालीको आयोजना गरिने भएको छ । भारतको सिलगुडिको ग्रेटर फेमिना र नेपालको लायन्स क्लव अफ डिस्ट्रिक ३२५ को संयुक्त आयोजनामा कार र्याली गर्न लागिएको त्रकार सम्मेलनमा जानकारी गराइएको छ । भारतको तर्फ बाट ६० वटा कारहरुलाई र्यालीमा सहभागी  गराइने जानकारी दिइएको छ । लगभग १३९ किमी को उक्त्त कार र्याली अन्तराष्टिय खेलको नियम र परिधि भित्र रहि सञ्चालन गरिने भएको छ ।  भने प्रतियोगितामा सहभागिता जनाउने लाई प्रथम कार चालकलाई भारु ५०००० दाश्रो लाई २५००० र तेश्रोलाई रु १०००० र सहभागिलाईइ ट्रफिहरु प्रदान गरिने भएको छ । 

सिलगुडिबाट सञ्चालन गरिने सिटि सेन्टरबाट स्थानिय समयअनुसार विहानको ८ वजे बाट शुरु हुने उक्क्त र्याली काकरभिट्टा नाकाबाट प्रवेश गर्ने र्यालीली बिर्तामोड , दमक , उलावारी हुदै विराटनगर प्रवेश गर्ने भएको छ । मोरङको हाटखोलाबाट विराटनगर प्रवेश गरेको र्याली गोल्छा चौक हुदै विराटनगरको ट्राफिक चोकमा मध्यान्न १२ वजे प्रवेश पछि समापन गरिने  भएको छ । साथै नेपालका विभिन्न भागमा विभिन्न स्वास्थ्य शिविर , आखाँ परिक्षण झापाको सुरुगां र मोरङको कटहरीमा आखाँ शिविर गरिने  लायन्स क्लव डिस्ट्रिक ३२५ ए वान नेपालका लायन लिला कुमार ढुंगेलले पत्रकार सम्मेलन मा जानकारी गराउनुभयो । 

साथै सोही र्यालीले दुई देशिय लायन हरुको सम्वन्धमा अझ कसिलो र मजवुत बनाई एकिकृत रुपमा प्रगाढ हुने विश्वास गरिएको छ। कार ¥यालीको स्वागतका लागी प्रवेश नाका काकरभिटटा , विर्तामोड, उर्लावारी , कटहरी विराटगर लगायतका विभिन्न स्थानमा मा स्वागतद्धारको निमार्ण गरिने भएको हो । दमकमा रहेको व्रिजबाट र्यालीलाई स्वागत गर्नका लागी पुष्प बृष्टि गरिने गरि स्वागत गर्ने योजना रहेको साथै स्थानिय बासिन्दाले र्यालीलार्इ  सहयोग गर्न झाँकि को पनि प्रस्तुति रहने छ । साथै कार्यक्रमा सहभागिले आन्तरिक पर्यटनलाई प्रचार गर्नको लागी र्यालीलाई व्यापक बनाएर धनकुटाको हिले बसन्तपुुर सम्म पुर्याउन माग गरेका छन । साथै कार्यक्रममा सहभागि गर्नका लागी कारका चालक भने सवै महिला रहने लायन्सका लिला ढुंगेलले जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई