१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कृषिमा २० बर्षे रणनिति ल्याएको छुः कृषिमन्त्री हरिबोल

२० माघ २०७२, बुधबार ११:५६

माघ २०, नवलपरासी । कृषि
मन्त्री हरिबोल गजुरेलले २० बर्षे कृषि रणनिति कार्यान्वयन गर्न सके

नेपाल कृषि उपजमा आत्मनिर्भर हुने बताउनुभएको छ । आफुले कृषि मन्त्रालय सम्हालेपछि २० बर्षे
रणनिति ल्याएको उल्लेख गर्दै मन्त्री गजुरेलले सो रणनितिले नेपाल कृषि उपजमा आत्मनिर्भर हुने दावी
गर्नुभयो ।

एकीकृत नेकपा माओवादीका नेता कार्यकर्ताहरुलाई
बुधवार बर्दघाटमा सम्बोधन गर्दै मन्त्री गजुरेलले आफुले बाझो खेतमा कृषि उत्पादनमा जोड दिएको जानकारी
दिनुभयो ।

मन्त्री गजुरेलले मन्त्रालय बिभाजनले केही असहज भएपनि
सरकारले तीब्रतामा साथ काम गर्दै अगाडि बढेको स्पष्ट पार्नुभयो । कृषि मन्त्री गजुरेलले २७ बुदे कषि
रणनितिले अभियानका रुपमा बाझो खेतलाई कृषि उत्पादनमा जोडने जिकिर गर्नुभयो ।

त्यस्तै सरकारमा एकीकृत नेकपा माओवादीका मन्त्रीहरुले काम गर्न नसकेको भन्ने आलोचनालाई
खण्डन गर्दै मन्त्री गजुरेलले पार्टीले कुन मन्त्रीले काम गर्न नसकेको किटान गर्नुपर्नेमा जोड दिनुभयो ।
फरक प्रसंंगमा मन्त्री गजुरेलले माओवादीहरुलाई एकताबद्ध बनाउन बैचारिक बहस चलाउन जरुरी रहेको
बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का