१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेपाली कांग्रेस नवलपरासीको १३ औं जिल्ला अधिबेशनमा संस्थापन र देउवापक्षबीच चर्काे प्रतिष्पर्धा हुने

२४ माघ २०७२, आईतवार १३:२१

माघ २४, नवलपरासी ।
नेपाली कांग्रेस नवलपरासीको १३ औं जिल्ला अधिबेशनमा संस्थापन र देउवापक्षबीच चर्काे प्रतिष्पर्धा हुने
भएको छ । माघ २५ गते हुने चुनावमा नेता कार्यकर्ताहरुलाई आ–आफ्नो गुटको प्रभाव पार्नका लागि

दुबैपक्षमा मारामार चलेको छ । जस अन्तरगत संस्थापनपक्षका मानिदै आएका
जिल्ला सचिव बिष्णु लामिछानेलाई देउवा प्यानलले आफ्नो पक्षमा तानेको छ ।

लामिछानेका बुवाको मृत्यु भएको नौ दिनका दिन क्रियामा बसेका लामिछानेलाई पत्रकार सम्मलेनमा
ल्याएर सभापति पदको उम्मेदवार बनाउन देउवापक्ष सफल भएको छ । देउवापक्षबाट लामिछाने सभापतिमा उठेपठि
संस्थापनपक्षमा खैलाबैला मच्चिएको छ ।

अधिबेशनलाई लिएर कांग्रेस
कार्यकर्ताहरु यतिबेला दुई गुटमा मात्र नभएर ब्यक्तिपिच्छेका गुट समेत बन्ने गरेको काग्रेस
कार्यकर्ताहरुले बताएका छन् । तर पत्रकार सम्मेलनमा लामिछानेले आफु गुटको अन्त्यका लागि
उम्मेदवार
भएको दावी गरेका थिए । लामिछानेलाई नेपाली काग्रेस क्षेत्र न तीन चार पाँच छ र बर्दघाट , सुनवल र
रामग्राम नगर सभापतिले समर्थन गरेका थिए । पत्रकार सम्मेलनमा नेपाली काग्रेस जिल्ला सभापति देबेन्द्रराज
कंडेल सांसद बिक्रम खनाल लगायत सहभागि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का