2026-07-24 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेपाली कांग्रेस नवलपरासीको १३ औं जिल्ला अधिबेशनमा संस्थापन र देउवापक्षबीच चर्काे प्रतिष्पर्धा हुने

माघ २४, नवलपरासी ।
नेपाली कांग्रेस नवलपरासीको १३ औं जिल्ला अधिबेशनमा संस्थापन र देउवापक्षबीच चर्काे प्रतिष्पर्धा हुने
भएको छ । माघ २५ गते हुने चुनावमा नेता कार्यकर्ताहरुलाई आ–आफ्नो गुटको प्रभाव पार्नका लागि

दुबैपक्षमा मारामार चलेको छ । जस अन्तरगत संस्थापनपक्षका मानिदै आएका
जिल्ला सचिव बिष्णु लामिछानेलाई देउवा प्यानलले आफ्नो पक्षमा तानेको छ ।

लामिछानेका बुवाको मृत्यु भएको नौ दिनका दिन क्रियामा बसेका लामिछानेलाई पत्रकार सम्मलेनमा
ल्याएर सभापति पदको उम्मेदवार बनाउन देउवापक्ष सफल भएको छ । देउवापक्षबाट लामिछाने सभापतिमा उठेपठि
संस्थापनपक्षमा खैलाबैला मच्चिएको छ ।

अधिबेशनलाई लिएर कांग्रेस
कार्यकर्ताहरु यतिबेला दुई गुटमा मात्र नभएर ब्यक्तिपिच्छेका गुट समेत बन्ने गरेको काग्रेस
कार्यकर्ताहरुले बताएका छन् । तर पत्रकार सम्मेलनमा लामिछानेले आफु गुटको अन्त्यका लागि
उम्मेदवार
भएको दावी गरेका थिए । लामिछानेलाई नेपाली काग्रेस क्षेत्र न तीन चार पाँच छ र बर्दघाट , सुनवल र
रामग्राम नगर सभापतिले समर्थन गरेका थिए । पत्रकार सम्मेलनमा नेपाली काग्रेस जिल्ला सभापति देबेन्द्रराज
कंडेल सांसद बिक्रम खनाल लगायत सहभागि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक