२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा त्रिवेणीधाम जाँदै गरेको तीर्थयात्रु बोकेको ट्रयाक्टर पल्टियो, २ को मृत्यु

२०७२, २५ माघ सोमबार ०६:५१

माघ २५, नवलपरासी । नवलपरासीको गुठीसूर्यपुरा–७ सूर्यपुरामा माघे औँसीमा
स्नान गर्न त्रिवेणीधाम जाँदै गरेको भारतीय तीर्थयात्रु बोकेको ट्रयाक्टर पल्टिँएको छ । दुर्घटनामा परी
२ जनाको ज्यान समेत गएको छ ।

उत्तरप्रदेशको नेचरुनबाट आएको
ट्रयाक्टर पल्टिँदा भारतको उत्तरप्रदेश सिमराकी ६० वर्षकी कर्मवलीदेवी गुप्ता र १७ वर्षका रमेश गुप्ताको
पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलरासीले जनाएको छ

दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । उनीहरुको
चौपत्तामा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !