(सास) माघ १२, दोलखा । सामुदायिक मेलमिलाप सम्वन्धी नगरपालिका स्तरीय जागरण कार्यक्रम दोलखाको भीमेश्वर नगरपालिकामा आज सम्पन्न भएको छ ।

प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालद्वारा आयोजित कार्यक्रममा सामुदायिक मेलमिला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) माघ १२, दोलखा । सामुदायिक मेलमिलाप सम्वन्धी नगरपालिका स्तरीय जागरण कार्यक्रम दोलखाको भीमेश्वर नगरपालिकामा आज सम्पन्न भएको छ ।

प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालद्वारा आयोजित कार्यक्रममा सामुदायिक मेलमिला"/>

2026-07-11 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सामुदायिक मेलमिलाप सम्बन्धि नगरस्तरिय जागरण कार्यक्रम सम्पन्न

2017-01-25

(सास) माघ १२, दोलखा । सामुदायिक मेलमिलाप सम्वन्धी नगरपालिका स्तरीय जागरण कार्यक्रम दोलखाको भीमेश्वर नगरपालिकामा आज सम्पन्न भएको छ ।

प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालद्वारा आयोजित कार्यक्रममा सामुदायिक मेलमिलाप कार्यक्रम जिल्ला संयोजक ताराबहादुर महतले जिल्लामा सन् २०१५ को सेप्टेम्बरदेखि २०१६ को डिसेम्बर महिनासम्ममा २ सय ४४ वटा विवादहरु दर्ता भएकोमा २ सय १८ विवाद स्थानीय स्तरमै समाधान भएको बताउनु भयो । जिल्लामा हालसम्म ४६ वटा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरीएको संयोजक महतले जानकारी दिनुभयो । हालसम्म जिल्लामा ३ सय जनालाई आधारभुत र २ सय २६ जना सामुदायिक मेलमिलाप सम्बन्धि उच्च तालिम प्रदान गरी सकीएको जनाईएको छ ।

सामुदायिक मेलमिलाप केन्द्र भीमेश्वर नगरपालिकाका संयोजक स्टालीङ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नर बहादुर विश्वकर्मा, एमाले नगर कमिटी अध्यक्ष ज्ञानेन्द्र प्रधान, नगरपालिककाका सामाजिक परिचालक, वडा नागरिक मञ्चका संयोजक, मेलमिलापकर्ता लगायतको उपस्थिती रहेकोे थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस