2026-07-25 11:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आर्थिक अभावमा नन्दकलाको उपचार रोकियो, सहयोग गरिदिन आग्रह

नरजन तामाङ/माघ १३, सुर्खेत । सुर्खेतको बीरेन्द्रनगर १६ का नन्दकला बिश्वकर्माको उपचारमा सहयोग गरिदिन उहाँका आफन्तजनले सबैसंग आग्रह गरेका छन । ३ बर्षदेखि पाठेघरको क्यान्सरवाट पिडित भएकी नन्दकलाको उपचारमा आर्थिक अभाव भएपछी आफन्तजन सहयोगको लागी आग्रह गरेका हुन । 

उपचारको लागी ३ लाख रुपैया खर्च भइसकेपनि थप रकम नहुदाँ उपचार गर्न नसिकएको नन्दकलाका छोरी माया सुनारले दुखेसो पोखिन । श्रीमानले अर्को बिहेगरेपछी वास्ता गर्न समेत छाडेको भन्दै नन्दकलाले २१ बर्षदेखि छोरीको घरमा बस्दै आएको बताइन । 

उपचारको लागि चितवनको भरतपुर अस्पतालमा पुर्याएपनि ३ लाख भन्दा बढी रकम आवश्यक पर्ने भनेपछी घर फर्काउँन बाध्य भएको नन्दकलाकी छोरी मायाको दुखेसो छ । अहिले सम्म उपचारका लागी कुनै पनि निकायवाट उपचारमा सहयोग नपाएको दुखेसो पोख्दै पीडित नन्दकलाले राज्य र अरु सहयोगी हातहरुले सहयोग गरीदिएमा नयाँ जीवनको अनुभुति गर्न पाउँने बताइन ।

६० बर्षिय नन्दकलाको उपचारमा वीरेन्दनगर १० सुर्खेतका समाजसेवी प्रेमप्रकास खड्काले ५ हजार सहयोग गर्ने घोषणा गरेकाछन् । पारिवारिक अवस्था ज्यादै कमजोर भएका कारण सहयोगका लागि ९८६८२६६५७८ मा सम्पर्क गर्न समेत परिवारले आग्रह गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक