माघ १३, विराटनगर । समाज सेवामा क्रियाशिल संस्था OCNB Nepalले विद्धार्थीहरुलाई मास्क वितरण गरेको छ । 

वालविकासका लागि संगठन (ORCHID)को विद्धार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १३, विराटनगर । समाज सेवामा क्रियाशिल संस्था OCNB Nepalले विद्धार्थीहरुलाई मास्क वितरण गरेको छ । 

वालविकासका लागि संगठन (ORCHID)को विद्धार"/>

2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

माक्स वितरण कार्यक्रम सम्पन्न


माघ १३, विराटनगर । समाज सेवामा क्रियाशिल संस्था OCNB Nepalले विद्धार्थीहरुलाई मास्क वितरण गरेको छ । 

वालविकासका लागि संगठन (ORCHID)को विद्धार्थि सहयोग कार्यक्रम अन्तर्गतको शिहरैचा ४ शुक्रवारे मोरङ स्थितमहेन्द्र माध्यमिक विद्यालयमा मा अध्ययनरत ५० जना विद्धार्थीलाइ धुलो धुवाबाट वच्न सहयोग पुगोस भन्ने उद्देश्यले सो संस्थाले मास्क वितरण गरेको हो ।

आज विद्यालयमा आयोजित एक कार्यक्रमका विच OCNB का कोषाध्यक्ष्य तथा युवा व्यवसायि प्रकाश कुमार भुजेलले सो परिमाणको मास्क विद्यार्थीलाई हस्तान्तरण गर्नुभसो । 

कार्यक्रममा बोल्दै संस्थाका सचिव कुलचन्द्र विष्टले आगामि दिनमा पनि सामाजिक कार्यमा संस्था पछि नहट्ने तर सवैको साथ जरुरि रहेको वताउनुभयो । सो संस्थाले केहिदिन भित्रमै कविर माध्यमिकमा अध्यनरत ५० जनालाई समेत मास्क वितरण गर्ने संस्थाका सचिवले जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई