२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेशनल प्याब्सन नवलपरासीको सदस्य बिद्यालय बृद्धि

२०७२, २६ माघ मंगलवार ११:४२

माघ २६, नवलपरासी । नेशनल प्याब्सन
नवलपरासीको मंगलवार गोपीगंजमा भएको भेला सदस्य बिद्यालय बृद्धि गर्दै सकिएको छ । भेलाले नेशनल ब्याब्सन
नवलपरासी लाई जिल्लाको नमुनाको रुपमा विकास गर्दै अगाडि बढनका लागि सदस्य संख्या बृद्धि गर्न आबश्यक
देखिएको ठहर गर्दै सदस्य संख्या बृद्धिको प्रस्तावलाई सर्बसम्मत रुपमा पारित गर्दै नया सदस्यता थप गरेको
हो ।

नयां सदस्यता लिएका अधिकाँश
बिद्यालयहरु

नवलपुर क्षेत्रका रहेका छन् । नेशनल प्याब्सनको सदस्यता लिइएका लर्ड बुद्ध
एकेडमी कावासोती नेपाल मिड प्वाइन्ट स्कुल, शंकरदेब इंगलिस स्कुल धौबादी न्यु नेपाल इंगलिस स्कुल
मध्यबिन्दुलगायतका बिद्यालयहरु रहेका छन् ।

नेशनल प्याब्सन नवलपरासीका अध्यक्ष रामप्रसाद
पाण्डेको अध्यक्षता सचिव राजु पाण्डेको संचालनमा भएको कार्यक्रममा तुल्सीराम तिवारी कृष्णप्रसाद घिमिरे
रमेश अधिकारीलगायत शुभकामना ब्यक्त गर्दै नवप्रबेशी बिद्यालयहरुलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा