१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अधिकार भन्दा आर्थिक समृद्धिका लागि आन्दोलन गर्नुपर्छः अर्थमन्त्री पौडेल

२९ माघ २०७२, शुक्रबार ११:१५

माघ २९, काठमाडौं । अधिकारका लागि आन्दोलन गर्नु
भन्दा आर्थिक समृद्धिका लागि आन्दोलन गर्नुपर्ने अर्थ मन्त्री विष्णु पौडेलेले बताउनु भएको छ ।
नवलपरासीको सुनवलमा आयोजीत दोस्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री
पौडेलले सो कुरा बताउनु भएको हो ।

मन्त्री पौडेलले अब आन्दोलन
गर्नु भन्दा विकासका लागि एक भएर अधिबढ्न जरुरी रहेको ले सबै राजनितिक पाटी र सबैक्षेत्र त्यस तर्फ
लाग्नहरुलाई सबै उद्योग वाणीज्य संघ नवलपरासीको आयोजनामा आयोजीत मेला उद्घाटन कार्यक्रमलाई सम्वोधन
गर्दै मन्त्री पौडेलले उक्त कुरा बताउनु भएको थियो ।

नेपालको
अर्थ तन्त्रमा अहिले समस्या आएको बताउदै अब त्यसको समाधानका लागि अहिलेको सरकार लागि परेको मन्त्री
पौडेलले बताउनु भएको थियो ।

त्यसैगरी दुई देश विचको सम्वन्ध
सुधारका लागि प्रद्यान मन्त्रीको भारत भ्रमण उपलब्धीमुलक रहने समेत अर्थ मन्त्री पौडेलले बताउनु भएको
छ।

नवलपरासीमा पहिल्लो समय निजिक्ष्ँेत्र भुकम्प,नाका वन्दी र
मद्येश आन्दोलनले विस्थापित हुने अवस्थामा
पुगेको बताउदै त्यसको उचित ब्यवस्थापन गर्न जरुरी रहेको
उनीहरुले बताएका थिए । नेपालको आर्थिक विकासमा निजि क्ष्ँेत्रको ठुलो योग्दान हुने भएकाले देशको आर्थिक
समृद्धिका लागि निजिक्ष्ँेत्रलाई काम गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए ।

त्यसैगरी उनीहरुले यसरी नेपालको ठांऊ ठांऊमा लाग्ने मेलाहरुले उद्यमी,ब्यापारी र
उपभोक्ता विचको सम्वन्धमा एकता ल्याउने भएकाले यसप्रकारका मेलाहरु निक्कै फलदायि हुने बताएका थिए

त्यसैगरी नवलपरासीमा भएको विद्युत् गृहको पूर्ण संचालनका
लागिपहल गर्न,महेशपुर भन्सार कार्यालयलाई मुख्य भन्सारकार्यालयका रुपमा संचालन गर्न

आन्तरीक राजश्व कार्यालयको स्थापना गर्न र महेशपुर पाल्पा सडक संचालन गर्ने
ब्यवस्था मिलाउन पनि अर्थ मन्त्री विष्णु पौडेल समक्ष्ँ आग्रह गरेका थिए ।

त्यसैगरी मेला उद्घाटन कार्यक्रममा अध्यक्ष्ँ थापाले समग्र नवलपरासी जिल्लाको विकासकालागि
महेशपुर पाल्ला सडक विस्तार,कृर्षीको ब्यवसायिकीकरण, नवलपरासी रि·रोड विस्तार, विद्युत उत्पादन गृह
निमाणर््ा ,राजश्व कार्यलयको स्थापना, औधोगीक क्ष्ँेत्र निधारण लगाएको समस्याहरु समाधान गर्न अर्थ
मन्त्री पौडेल समक्ष अनुरोध गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का