१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका सन्दिप लामिछाने विश्वका उत्कृष्ट खेलाडीमा छानिए

४ फाल्गुन २०७२, मंगलवार १३:०१

फागुन ४, काठमाडौं । यु १९
विश्वकपका उत्कृष्ट ११ खेलाडीको सूचीमा नेपालका सन्दिप लामिछाने पनि परेका छन् । विश्व क्रिकेट परिषद
आइसिसिले मंगलबार तयार गरेको ुफ्युचर स्टार्सुको सूचीमा नेपाली बलर सन्दिपले स्थान पाएका हुन् ।

Sandip-Lamichhane
लामिछाने केहीसमयअघि बंग्लालेशमा सम्पन्न
विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो नम्बरमा परेका थिए। उनले छ खेलमा १४ विकेट लिएका
थिए।

१५ विकेट लिएका नामिबियाका फ्रिज कोएट्जी पहिलो नम्बरमा छन्
। सन्दिपको घर नवलपरासी जिल्लाको रजहरमा हो । बाबु आमा सहित उनी भारतमै वस्थे तर उनी नेपालको जर्सी
लगाएर अन्तराष्ट्रिय क्रिकेट खेल्ने लक्ष्य लिएर १३ वर्षको उमेरमा नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का