१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा सवारी दुर्घटना, १६ जना घाईते

५ फाल्गुन २०७२, बुधबार ०९:२५

फागुन ५, नवलपरासी । नवलपरासीको
कावासोतीको खरकट्टा जंगलमा भएको सवारी दुर्घटनामा १६ जना घाईते भएका छन् । नारायणगढबाट डण्डा आउदैं
गरेको स्थानीय रुटमा चल्ने ना २ ख ७९०८ नम्बरको बस र नारायणगढ बुटवल चल्ने ना ५ ख ५००६ नम्बरको बस र
अर्किड कलेज भरतपुरको ना १ ख ४८०० नम्बरको बस एकआपसमा ठक्कर खादा सो दुर्घटना भएको ईलाका प्रहरी
कार्यालय कावासोतीले जानकारी दिएको छ ।
accinet

घाइतेभएका ७ जनाको कावासोतीको नवलपुर
अस्पतालमा उपचार भईरहेको र बाँकी ९ जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते
मध्ये ९ जनाको अवस्था गम्भिर रहेको छ ।



तिन वटै सवारी मध्ये २ वटा सवारीका चालकहरु पनि सामान्य घाईते भएको र उपचार
भईरहेको र ना १ ख ४८०० नम्बरको बसका चालक फराररहेको प्रहरीले जनाएको छ ।

-photo by hulakionline

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का