१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीकै पहिलो दुग्ध प्याकेजिङ फर्म उद्धघाटन, दुध पर्सीबाट बजारमा आउने

५ फाल्गुन २०७२, बुधबार १३:५३

दयाराम आचार्य/ फागुन ५, नवलपरासी । कावासोती
नगरपालिका ७ बदु्रवामा स्थापना भएको नवलपरासीकै पहिलो दुग्ध प्याकेजि¨ फर्म मनास्लु मिल्क एण्ड कृषि
फर्मको आज उद्धघाटन गरीएको छ । आज फर्म परीसरमा एक बिषेश कार्यक्रमको आयोजना गरी फर्मको उद्धघाटन गरीएको
हो ।

manaslu milk form - nawalparasi kawasoti
फर्म
बाट मनास्लु ब्रान्डका दुध , दहि , ध्यू, लगाएत दुग्घ जन्य उत्पादन बजारमा ल्याउने जनाईएको छ । आज
फर्मको उद्धघाटन गरीएपनि प्याजि¨ दुध भने फाल्गुन ७ गते अर्थात पर्सीबाट बजारमा लैजाने संचालन नन्दु
रिजालले बताउनु भयो ।

फर्मबाट चिसोमा हुने किटाणु र तातोमा हुने
किटाणु मार्नको लागि पाश्चराईजेशन बिधिबाट दुधलाई शुद्ध किटाणु रहीत बनाई उपभोक्तालाई पुर्ण रुपमा
गुणस्तरीय दुध उपलब्ध गराउने अर्का संचालन प्रकाश लामिछानेले बताउनु भयो ।

manasle milk form - nawalparasi
शुरुमा दैनिक १५ सय लिटर दुध उत्पादन
गरी बजार ल्याउने तयारी रहेको र पछि दैनिक १० हजार लिटर दुध उत्पादन गर्ने गरी तयारी गरेको उहाले बताउनु
भयो । उत्पादित दुध नवलपुर क्षेत्र संगै चितवन ,लगाएतका बजारमा पुर्याउने लक्ष्य रहेको लामिछानेले
बताउनु भयो ।

manaslu milk

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का