2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीकै पहिलो दुग्ध प्याकेजिङ फर्म उद्धघाटन, दुध पर्सीबाट बजारमा आउने

दयाराम आचार्य/ फागुन ५, नवलपरासी । कावासोती
नगरपालिका ७ बदु्रवामा स्थापना भएको नवलपरासीकै पहिलो दुग्ध प्याकेजि¨ फर्म मनास्लु मिल्क एण्ड कृषि
फर्मको आज उद्धघाटन गरीएको छ । आज फर्म परीसरमा एक बिषेश कार्यक्रमको आयोजना गरी फर्मको उद्धघाटन गरीएको
हो ।

manaslu milk form - nawalparasi kawasoti
फर्म
बाट मनास्लु ब्रान्डका दुध , दहि , ध्यू, लगाएत दुग्घ जन्य उत्पादन बजारमा ल्याउने जनाईएको छ । आज
फर्मको उद्धघाटन गरीएपनि प्याजि¨ दुध भने फाल्गुन ७ गते अर्थात पर्सीबाट बजारमा लैजाने संचालन नन्दु
रिजालले बताउनु भयो ।

फर्मबाट चिसोमा हुने किटाणु र तातोमा हुने
किटाणु मार्नको लागि पाश्चराईजेशन बिधिबाट दुधलाई शुद्ध किटाणु रहीत बनाई उपभोक्तालाई पुर्ण रुपमा
गुणस्तरीय दुध उपलब्ध गराउने अर्का संचालन प्रकाश लामिछानेले बताउनु भयो ।

manasle milk form - nawalparasi
शुरुमा दैनिक १५ सय लिटर दुध उत्पादन
गरी बजार ल्याउने तयारी रहेको र पछि दैनिक १० हजार लिटर दुध उत्पादन गर्ने गरी तयारी गरेको उहाले बताउनु
भयो । उत्पादित दुध नवलपुर क्षेत्र संगै चितवन ,लगाएतका बजारमा पुर्याउने लक्ष्य रहेको लामिछानेले
बताउनु भयो ।

manaslu milk

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई