१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा जन्मेका हेमन्त शर्माको नवलपरासी महोत्सवमा यस्तो हंगामा (फोटो फिचर)

५ फाल्गुन २०७२, बुधबार १५:३६

गोपिकृष्ण चापागाई । फागुन, काठमाडौं । गायक हेमन्त शर्मा निकै व्यस्त गायक
हुन् । उनी दिनहुँ देश भित्र तथा बाहिरका बिभिन्न कार्यक्रममा व्यस्त हुन्छन् । यस्तैक्रममा उनले
मंगलबार नवलपरासीको कावासोतीमा जारी तेस्रो नवलपरासी महोत्सवमा दर्शकमाझ हंगामा नै गरेका छन् ।
hemanta sharma in nawalparasi
mahotsabलोकप्रिय गायक हेमन्त शर्माको प्रस्तुतीबाट नवलपरासीका हजारौं दर्शक मज्जैले नाँचे र
सँगसँगै गाएपनि । हेमन्तशर्माले साझासबाल सँग कुरागर्दै अन्य ठाउँमा भन्दा नवलपरासीमा आफ्नो प्रस्तुती
देखाउँन पाउँदा छुट्टै आनन्द आउनेसमेत बताए । “म धेरै ठाउँका कार्यक्रममा पुग्छु तर नवलपरासी भित्र
आउँदा एक किसिमको छुट्टै आनन्दको अनुभुति हुन्छ । यहाँका दर्शकहरुले गितसंगितलाई धेरै माया गर्नुहुन्छ ,
खुसी लाग्छ” । उनले साझासबाल डटकम सँग भने ।
hemanta sharma in nawalparasi
mahotsabमंगलबार महोत्सवमा गायक हेमन्त शर्मा, राजन गुरुङ, डान्सर विजय थापा, रमेशराज भट्टराई,
राधिका हमाल, चन्द्र शर्मा , लगायतले आफ्नो प्रस्तुती देखाएका थिए ।

मंगलबारको तेस्रो नवलपरासी
महोत्सबको प्रस्तुती पछि उनी बुधबार नवलपरासकै बर्दघाटमा एक चौधरी स्थानियको विवाहमा सरिक भएका थिए ।
उनी बिहिबार नवलपरासीकै सुनवलको एक मेलामा आफ्नो प्रस्तुती देखाउने छन् । साथै उनी शुक्रबार कपिलबस्तु र
शनिबार पोखराको कार्यक्रममा व्यस्त हुनेछन् ।
hemanta sharma in nawalparasi mahotsabगायक हेमन्त शर्मा नवलपरासीको
त्रिवेणीमा जन्मेका हुन् । नवलपरासीमा जन्म लिए पनि उनले कर्म भने नेपालको बिभिन्न ठाउँमा लिएको
बताउँछन् । बाबा जागिरे भएकोले जहाँ जहाँ सरुवा भयो त्यहाँ त्यहाँ आफुले कर्म पाएको उनी बताउँछन्

hemanta sharma in nawalparasi mahotsab
hemanta sharma in nawalparasi
mahotsab
hemanta sharma in nawalparasi mahotsab


hemanta sharma in nawalparasi mahotsabhemanta sharma in nawalparasi mahotsab
तस्बिरः हेमन्त शर्माबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का