2026-07-24 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा जन्मेका हेमन्त शर्माको नवलपरासी महोत्सवमा यस्तो हंगामा (फोटो फिचर)

गोपिकृष्ण चापागाई । फागुन, काठमाडौं । गायक हेमन्त शर्मा निकै व्यस्त गायक
हुन् । उनी दिनहुँ देश भित्र तथा बाहिरका बिभिन्न कार्यक्रममा व्यस्त हुन्छन् । यस्तैक्रममा उनले
मंगलबार नवलपरासीको कावासोतीमा जारी तेस्रो नवलपरासी महोत्सवमा दर्शकमाझ हंगामा नै गरेका छन् ।
hemanta sharma in nawalparasi
mahotsabलोकप्रिय गायक हेमन्त शर्माको प्रस्तुतीबाट नवलपरासीका हजारौं दर्शक मज्जैले नाँचे र
सँगसँगै गाएपनि । हेमन्तशर्माले साझासबाल सँग कुरागर्दै अन्य ठाउँमा भन्दा नवलपरासीमा आफ्नो प्रस्तुती
देखाउँन पाउँदा छुट्टै आनन्द आउनेसमेत बताए । “म धेरै ठाउँका कार्यक्रममा पुग्छु तर नवलपरासी भित्र
आउँदा एक किसिमको छुट्टै आनन्दको अनुभुति हुन्छ । यहाँका दर्शकहरुले गितसंगितलाई धेरै माया गर्नुहुन्छ ,
खुसी लाग्छ” । उनले साझासबाल डटकम सँग भने ।
hemanta sharma in nawalparasi
mahotsabमंगलबार महोत्सवमा गायक हेमन्त शर्मा, राजन गुरुङ, डान्सर विजय थापा, रमेशराज भट्टराई,
राधिका हमाल, चन्द्र शर्मा , लगायतले आफ्नो प्रस्तुती देखाएका थिए ।

मंगलबारको तेस्रो नवलपरासी
महोत्सबको प्रस्तुती पछि उनी बुधबार नवलपरासकै बर्दघाटमा एक चौधरी स्थानियको विवाहमा सरिक भएका थिए ।
उनी बिहिबार नवलपरासीकै सुनवलको एक मेलामा आफ्नो प्रस्तुती देखाउने छन् । साथै उनी शुक्रबार कपिलबस्तु र
शनिबार पोखराको कार्यक्रममा व्यस्त हुनेछन् ।
hemanta sharma in nawalparasi mahotsabगायक हेमन्त शर्मा नवलपरासीको
त्रिवेणीमा जन्मेका हुन् । नवलपरासीमा जन्म लिए पनि उनले कर्म भने नेपालको बिभिन्न ठाउँमा लिएको
बताउँछन् । बाबा जागिरे भएकोले जहाँ जहाँ सरुवा भयो त्यहाँ त्यहाँ आफुले कर्म पाएको उनी बताउँछन्

hemanta sharma in nawalparasi mahotsab
hemanta sharma in nawalparasi
mahotsab
hemanta sharma in nawalparasi mahotsab


hemanta sharma in nawalparasi mahotsabhemanta sharma in nawalparasi mahotsab
तस्बिरः हेमन्त शर्माबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक