२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बिमल घर्तिसँग मुन्द्रे र हेमन्त शर्माको एअरपोर्टमा जम्काभेट भएपछि…

२०७२, ६ फाल्गुन बिहीबार ०९:०२

गोपिकृष्ण चापागाई /फागुन ६, नवलपरासी । नेपाल भारतमा भएको दक्षिण एशियाली
खेल सागमा फुटवलतर्फ च्याम्पियन भएपछि यतिखेर नेपालभरी खुसीयाली छाएको छ । नेपालले भारतसंगको खेलमा
उत्कृष्ट प्रर्दशन गर्दै स्वर्ण पदक जितेपछि अहिले हरेक नेपालीको मनमा खुसीयाली छ । नाकाबन्दी लगाएर
नेपाललाई दुख दिइरहेको भारतमाथि बिजयी हासिल गर्दा यतिखेर सामाजिक सञ्जालका भित्ताहरुमा भारतका बिषयमा
बिभिन्न टिकाटिप्पणी लेखिएका छन् ।
bimal and mundreखेलाडीहरु बुधबार
नेपाल फर्कदा भब्य स्वागत पनि गरीयो । यसका साथै नवलपरासी जिल्लाका खेलाडी बिमल घर्ति यतिखेर नवलपरासी
आएका छन् । बिमलको घर नवलपरासी बर्दघाटको पञ्चनगरमा पर्दछन् ।

आज (बिहिबार) बिहान त्रिभुवन बिमानस्थलमा बिमल घर्ति र चर्चित हाँस्यव्यंग्यकार जितु नेपाल
(मुन्द्रे)को जम्मा भेट भयो । अघिल्लो दिन लाखौं नेपालीहरुको भिडमा भेटीएका बिमलसँग आज एउटै जहाजमा चढेर
भैरहवासम्मको यात्रा गर्दा मुन्द्रे दंगछन् । साथै बिमलपनि हाँस्यव्यंगकार मुन्द्रेसँगको मिठा मिठागफ
सँगै यात्रामा खुसी देखिन्थे । यस्तैक्रममा जितु नेपालले आफ्नो फेसबुकमा अपलोड गरेको तस्बिर हामी यहाँ
देखाउँदै छौं । साथै उनले बिमलसँगको भेटघाटको क्रममा भएका कुराहरु आफ्नो स्टाटसमा लेखेका छन् ।
jitu nepal's status

त्यस्तै चर्चित गायक हेमन्त शर्मा आज नवलपरासीको सुनवलको एक मेलामा सहभागी
भएका छन् । यस्तैक्रममा गायक हेमन्त शर्मासँग पनि भैरहवा एअरपोर्टमा बिमल घर्तिसँग जम्का भेट भयो ।
काठमाडौंबाट बिमल र कलाकार मुन्द्रे सँगै भैरहवासम्म पुगे र भैरहवामा हेमन्त शर्मासँग जम्का भेट हुन
पुगे । अनि हेमन्त शर्माको फेसबुकमा हालियो यस्तो तस्बिरः (तलको सामुहिक तस्बिर) —
साथमा
हेमन्तशर्माकी श्रीमती रितु शर्मापनि सँगै हुनुहुन्छ ।
bimal, hemant and mundre
hemant and bimal
तस्बिरः जितु नेपाल र हेमन्त
शर्माबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !