2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बिमल घर्तिसँग मुन्द्रे र हेमन्त शर्माको एअरपोर्टमा जम्काभेट भएपछि…

गोपिकृष्ण
चापागाई /फागुन ६, नवलपरासी । 
नेपाल भारतमा भएको दक्षिण एशियाली खेल सागमा फुटवलतर्फ
च्याम्पियन भएपछि यतिखेर नेपालभरी खुसीयाली छाएको छ । नेपालले भारतसंगको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै
स्वर्ण पदक जितेपछि अहिले हरेक नेपालीको मनमा खुसीयाली छ । नाकाबन्दी लगाएर नेपाललाई दुख दिइरहेको
भारतमाथि बिजयी हासिल गर्दा यतिखेर सामाजिक सञ्जालका भित्ताहरुमा भारतका बिषयमा बिभिन्न टिकाटिप्पणी
लेखिएका छन् ।
bimal and mundreखेलाडीहरु बुधबार
नेपाल फर्कदा भब्य स्वागत पनि गरीयो । यसका साथै नवलपरासी जिल्लाका खेलाडी बिमल घर्ति यतिखेर नवलपरासी
आएका छन् । बिमलको घर नवलपरासी बर्दघाटको पञ्चनगरमा पर्दछन् ।

आज
(बिहिबार) बिहान त्रिभुवन बिमानस्थलमा बिमल घर्ति र चर्चित हाँस्यव्यंग्यकार जितु नेपाल (मुन्द्रे)को
जम्मा भेट भयो । अघिल्लो दिन लाखौं नेपालीहरुको भिडमा भेटीएका बिमलसँग आज एउटै जहाजमा चढेर भैरहवासम्मको
यात्रा गर्दा मुन्द्रे दंगछन् । साथै बिमलपनि हाँस्यव्यंगकार मुन्द्रेसँगको मिठा मिठागफ सँगै यात्रामा
खुसी देखिन्थे । यस्तैक्रममा जितु नेपालले आफ्नो फेसबुकमा अपलोड गरेको तस्बिर हामी यहाँ देखाउँदै छौं ।
साथै उनले बिमलसँगको भेटघाटको क्रममा भएका कुराहरु आफ्नो स्टाटसमा लेखेका छन् ।
jitu nepal's status

त्यस्तै चर्चित गायक हेमन्त शर्मा आज नवलपरासीको सुनवलको एक मेलामा सहभागी
भएका छन् । यस्तैक्रममा गायक हेमन्त शर्मासँग पनि भैरहवा एअरपोर्टमा बिमल घर्तिसँग जम्का भेट भयो ।
काठमाडौंबाट बिमल र कलाकार मुन्द्रे सँगै भैरहवासम्म पुगे र भैरहवामा हेमन्त शर्मासँग जम्का भेट हुन
पुगे । अनि हेमन्त शर्माको फेसबुकमा हालियो यस्तो तस्बिरः (तलको सामुहिक तस्बिर) —
साथमा
हेमन्तशर्माकी श्रीमती रितु शर्मापनि सँगै हुनुहुन्छ ।
bimal, hemant and mundre
hemant and bimal
तस्बिरः जितु नेपाल र हेमन्त
शर्माबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई