2026-07-11 02:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भुडा सिमानामा आज निलगाई मृत अवस्थामा

2017-01-29

विमल धामी/माघ १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको भुडा नजिक ३४ नं. पिल्लर निर आज बिहान भाले निलगाई मृत अवस्थामा स्थानियले फेला पारेका छन् ।

मृत अवस्थामा फेला परेको निलगाईलाई चोट लागेर मरेको हुन सक्ने स्थानियको आसंका रहेको बागेश्वरी उपभोक्ता समितिका अध्यक्ष शिवराज अधिकारीले जानकारी गराउनु भयो । 

उक्त निलगाईलाई बेल्डाँडी प्रहरी, बागेश्वरी समितिका पदाधिकारी,बनका कर्मचारी, सेना , स्थानिय वासिन्दाको रहोवरमा मुत गाईलाई दफन गरिएको अध्यक्ष अधिकारीले बताउनु भायो । सिमा क्षेत्रका भारतीय तस्करले लखेटेर मारेको हुन सक्ने स्थानियको आरोप रहेको छ । मृत गाईमा चोटै चोट देखिएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला