पढ्न करिब 2 मिनेट लाग्छ

पर्बत । पाँचौ पर्वत महोत्सवको चौथो दिन आज राष्ट्रिय कलाकार भनिएका कलाकारहरुको प्रस्तुती रह्यो । मञ्चमा गायिका संझना भण्डारी पस्न नपाउँदै उनले हतपत माइक समाए आफू एक्लो भएको र पर्वतमा पोइ खोज्न आएको कुरा सुनाएपछि दर्शकमाझ एक छिन हाँसोको फोहोरा निस्कियो ।

कलाकाहरुले आफ्नो कला र प्रस्तुतीमार्फत दर्शकको मन जित्न नसकेता पनि यस्तै समाजमा विकृति फैलाउने कुरा गरेर आफूलाई दर्शकको मन जित्नको लागि बल गरिरहेको र सम्झना भण्डारीले पनि सोही कुरालाई प्रथामिकता दिइन ।

दर्शकको मन र समाजको पनलाई ध्यान नदिने कलाकाहरुकै कारण पनि पाँचौ पर्वत महोत्सव असफल बनेको देखिन्छ् । टिकटमा घोटला गर्नेहरु हुन या झुटो प्रचारबाजी गरेर प्रोपोगाण्डा गर्ने आयोजकनै किन नहुन यीनैले गर्दा पनि पाँचौ पर्वत महोत्सव समृद्ध ्महोत्सव हुने सम्भावना देखिएको छैन । सम्झनाका गितमा जति पनि दम थियो त्यो उनले प्रस्तितीमा भन्दा पनि जवानी र लोग्ने खोज्ने कुरालाई आफूलाई युवा पुस्तामाझ बढी लोकप्रिय बनाउन र वाहवाह पाउन खोजिन तर त्यो सम्भावना भने हुन सकेनन् ।

आफ्नै संस्कृतिमा हुर्किएका पर्वतेली उनको समर्थनमा जुट्न भने सकेनन् ।

काठमाण्डौंलाई कर्मथलो बनाएर निरन्तर सांगितिक क्षेत्रमा लागिरहीकी गायिका भण्डारीको आवाजमा आएका दर्जनौं गित आम दर्शक श्रोताको मनमा रहेको उनलाई चिन्नेहरु बताउँछन् ।

लमजुंगमा जन्मिएकी गायिका पर्वत महोत्सबको बिषेश सांगितिक कार्यक्रमको लागि पर्वत आएकी हुन । उनले तोरि भएछ, चल्यो बतास, घुम्टिमुनि भिर, बत्ती बाल्न परदैन जस्ता गित गएकी थिइन ।