2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाटले रजत महोत्सव मनाउने

फागुन ९, नवलपरासी ।
दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट –२ चिसापानीले साप्ताहिक रुपमा कार्यक्रम गरी आफ्नो रजत महोत्सव
मनाउने भएको छ । क्याम्पसले आइतवार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा
क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलले क्याम्पसले साप्ताहिक रुपका कार्यक्रम गरी रजत महोत्सव मनाउन लागेको
जानकारी दिनुभएको थियो ।

उहाँले क्याम्पसले २५ बर्ष पुर गरेको अवसरमा भौतिक संरचना निर्माणदेखि
लिएर फागुन एघार देखि १६ सम्म् बिबिध कार्यक्रम आयोजना गरेको बताउनुभएको थियो । कार्यक्रम अन्तरगत फागुन
१० गते रक्तदान ११ गते उद्योग मन्त्री सोमप्रसाद पाण्डेबाट उद्घाटन, १२ गते नगर सरसफाई १३ गते साहित्यिक
कार्यक्रम १४ गते निशुल्क स्वास्थ्य शिबिर १५ गते म्याराथुन दौड र फागुन १६ गते समापन कार्यक्रम रहेको छ

त्यस्तै कार्यक्रममा रजत महोत्सव आर्थिक ब्यवस्थापन उप समितिका संयोजक शिवलाल कण्डेलले रजत
बर्षमा क्याम्पसले १ करोड रुपैया संकलन गरी भौतिक तथा बिविध कार्यमा खर्च गर्ने योजना अनुरुप काम
भइरहेको बताउनुभएको थियो । पत्रकार सम्मेलन क्याम्पस संचालन समितिका अध्यक्ष रुक्मागत ज्ञवालीको
अध्यक्षता प्राध्यापक संघका इकाई अध्यक्ष सरिता खनालको स्वागत र सागर पाण्डेको संचालनमा भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई