माघ १७, नवलपरासी । नवलपरासीको दाउन्ने क्षेत्रमा अहिले दिउँसै बत्ति बाल्नु परेको छ ।

यतिखेर दाउन्ने सडकखण्डमा धेरै हुस्सु लागेर दिउँसै बत्ति बाल्नु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १७, नवलपरासी । नवलपरासीको दाउन्ने क्षेत्रमा अहिले दिउँसै बत्ति बाल्नु परेको छ ।

यतिखेर दाउन्ने सडकखण्डमा धेरै हुस्सु लागेर दिउँसै बत्ति बाल्नु"/>

2026-09-19 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी दाउन्ने अपडेटः दिउँसै बत्ति बाल्न पर्यों (१० तस्बिर हेर्नुस)


माघ १७, नवलपरासी । नवलपरासीको दाउन्ने क्षेत्रमा अहिले दिउँसै बत्ति बाल्नु परेको छ ।

यतिखेर दाउन्ने सडकखण्डमा धेरै हुस्सु लागेर दिउँसै बत्ति बाल्नु परेको हो । बाक्लो हुस्सुका कारण सवारी आवागमनमासमेत समस्या परेको र सवारीसाधनहरुले बत्ति बालेर हिड्नुपरेको दाउन्नेबाट सहकर्मी गोपीकृष्ण चापागाईले  जानकारी दिएका छन् ।

यस्तै नवलपरासीको दुम्कीबासबाट दाउन्ने हुँदै बर्दघाटसम्म दिउँसोको समयमा पनि बाक्लो हुस्सुका कारण घाम नलाग्दा महेन्द्र राजमार्गको सडकखण्ड हुस्सुले भरिएको छ । 

तस्बिर : गोपीकृष्ण चापागाई, दाउन्ने 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह